
सर्वोच्चको आदेशः कांग्रेसको आधिकारिकता गगन थापालाई नै
सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता गगन थापालाई नै पाएको छ।
Publisher
Bilingual (Nepali & English). Tagline: "Facts First, Truth Foremost".

सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता गगन थापालाई नै पाएको छ।

संघर्ष सुरु हुनुअघि ब्रेन्ट कच्चा तेल करिब प्रति ब्यारेल ७० डलरभन्दा तल कारोबार भइरहेको थियो । मार्चको सुरुवातमा यसको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो र सोही महिनाको अन्त्यतिर यो ११९ डलरभन्दा बढी पुगेको थियो ।

रुपन्देही । मालपोत कार्यालय भैरहवा रुपन्देहीका नायव सुब्वा ओमबहादुर खाम्चा मगर दुई लाख रकम घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवाबाट उनलाई नियन्त्रणमा लिएको हो । शुक्रबार अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको…

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सडक आश्रित नागरिकहरूको उद्धार र पुनर्स्थापनालाई तीव्र र प्रभावकारी बनाउन कल सेन्टर सेवा सञ्चालनमा ल्याएको छ । महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गाेलले सडकमा सहयोग आवश्यक परेका व्यक्तिबारे ०१-५९७९८८२ मा सम्पर्क गरी जानकारी दिन आग्रह गरेकी…

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।

जनकपुरधाम । एसईई परीक्षा दिएका छात्रा र उनीहरूका अभिभावकलाई लक्षित गर्दै ‘धिया’ (बेटी) मार्गदर्शन सौगात कार्यक्रम जनकपुरधाममा आयोजना हुने भएको छ । एसईईपछिको संवेदनशील मोडमा रहेका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनमा विषय छनोट गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागि…

काठमाडाैँ । श्रमशक्ति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले कर्मचारी संयन्त्रको ढिलासुस्ती अन्त्य गर्न स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्नेगरी कानुन संशोधन गर्न सरकारसँग आग्रह गरेका छन् । कानुन मन्त्रीमार्फत् नेपाल सरकारलाई सम्बोधन गरिएको खुल्ला प…

काठमाडौँ । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विद्यालय सञ्चालन सम्बन्धी निर्णय स्थानीय तहको अधिकारअनुसार गर्न सुझाव दिएका छन् । दुवै संस्थाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपाल सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय कार्यान्वयनक…

रुपन्देही । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमा अपलोड गरिएका सामग्रीबारे स्पष्टीकरण दिन रुपन्देहीका एक चिकित्सकलाई पत्र पठाएको छ । काउन्सिलले डा. सुधिरप्रसाद साहलाई पत्र पठाउँदै सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमार्फत् सार्वजनिक गरिएका भिडियो सामग्रीबारे स्पष्टीकरण माग गरेको ह…

रुपन्देही । दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । बिहीबार दिउँसो करिव २ बजेको समयमा भालुवाङस्थित हेलो होटल रेष्टुरेन्टबाट लागूऔषध (ब्राउन सुगर) सेवन तथा बिक्री–वितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट…

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आयरल्यान्डको राजधानी डब्लिन बाहिर पहिलोपटक यति ठूलो स्तरमा आयोजना गरिएको उक्त कार्यक्रमले “नेप…

त्रिभुवन आर्मी क्लवलाई च्याम्पियन बनाउँदै प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । यसपटकको संस्करणको प्रमुख विशेषता यो रह्यो कि विभागीय टोलीहरुलाई प्रदेश टोलीहरुले कडा चुनौति दिए ।

काठमाडौं। नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको ब्यान्ड ‘जोन एन्ड द लोकल्स’का लागि सन् २०२६ ब्यान्डका लागि विशेष बन्ने देखिएको छ। जहाँ स्वदेशी कार्यक्रमदेखि अन्तर्राष्ट्रिय टुरसम्मको तयारी भइरहेको छ। ब्यान्डले नेपाली नयाँ वर्षको अवसरमा विशेष लाइभ शो गर्न लागेको छ। नय…

काठमाडौं। इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा भएको युद्धविराम अवधिभर होर्मुज जलघाँटी “पूर्ण रूपमा खुला” रहने बताएका छन्। उनका अनुसार, यो १० दिनको युद्धविराम अवधिमा सबै व्यावसायिक जहाजहरूलाई उक्त जलमार्गबाट आवतजावत गर्न अनुमति दिइएको छ। अराघचीले एक्स (ट्वीटर)मा भनेका छन्…

काठमाडौं। भारतीय संसद लोकसभाका प्रतिपक्ष नेता राहुल गान्धीविरुद्ध इलाहाबाद उच्च अदालतको लखनउ इजलासले एफआइआर दर्ता गर्न आदेश दिएको छ। यो आदेश राहुल गान्धीको दोहोरो नागरिकतासम्बन्धी मुद्दामा दिइएको हो। उनीसँग बेलायती नागरिकता र बेलायती राहदानी (पासपोर्ट)रहेको आरोप लगाइएको छ। न्याय…

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै शुक्रबार उनले पत्र लेखेका हुन् । प्रसिद्ध धार्मिकस्थल कैलाश मानसरोवरलाई नजिक ल्याउन कर्णाली करिडोरलाई सहज बनाउनका लागि उनलेे त्यस्तो माग गरेका हुन् ।

काठमाडौं। सन् २०२१ को सैन्य विद्रोहपछि पक्राउ परेका म्यानमारका पूर्व राष्ट्रपति विन मिन्टलाई शुक्रबार सामूहिक आममाफीअन्तर्गत रिहा गरिएको छ । त्यसैगरी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको सजायँ पनि घटाएको उनको निकट स्रोतले जनाएको छ । मिन्ट र ८० वर्षीया नोबेल शान्ति पुरस्कार विजेता…

टिकटकमा हाँसिखुसी भिडियो बनाउने एउटा समूहले काठमाडौँको सुन पसलको नक्कली बिल बनाएर काठमाडौँ बाहिरका सुन पसलमा समेत ठगी गरेको घटना बाहिर आएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सभापति गगन थापा पक्षलाई दिन दाबी गरेका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विशेष महाधिवेशन नेपाली कांग्रेसको विधानको धारा १७ को २ अनुसार वैधानिक रूपबाटै भएको बताए। उनले भने, ‘वैध…
नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले बिहीबार बिहान पार्टी नेतृत्वमाथि संकट आइलागेको अवस्थामा कतिपय नेताहरूले फेरि पनि वाम एकताको कार्ड फ्याँकेको भन्दै एउटा अर्थपूर्ण फेसबुक स्टाटस लेखे ।
नेपाली कांग्रेसको संसदीय दल नेता छान्नको लागि निर्वाचन प्रक्रिया आजबाट सुरु भएको छ।
पर्वत । यो समय घुमघामका लागि अनुकूल मानिन्छ । जताततै लालीगुराँस फुल्नुका साथै मौसम पनि हरियाली बनेको छ । अहिले नयाँ वर्षको अवसर, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिनेलगायत कारण घुम्न मन पराउनेहरूलाई अनुकूल समय बनेको हो । नेपालका प्रचलित पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाह…
‘प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको पाँच प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्नेछ । यस सत्रमा कारोबार नभएका आदेशहरूलाई नियमित सत्रमा प्रविष्टि गरी कारोबार हुने व्यवस्था गर्नुपर्नेछ’, नयाँ व्यवस्थामा उल्लेख छ ।
काठमाडौं । प्रतिनिधिसभाका १० र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसमक्ष उनीहरूले सपथ लिएका हुन् । सपथ समारोहमा उपसभामुख रुवीकुमारी ठ…
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्नरनगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यस मन्त्रालयमा केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकरस्वास्थ्यकर्मीरनर्सिङ स्टाफलगा…
अमेरिकाले होर्मुज जलघाँटीबाट बारूदी सुरुङ (माइन) हटाउने अभियान सुरु गर्दा जोखिम कम गर्न ड्रोन, विस्फोटकयुक्त रोबोट र हेलिकप्टरजस्ता आधुनिक साधन प्रयोग गर्न सक्ने सम्भावना छ।
भक्तपुर । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने भएका छन् । नगर कार्यपालिकाको विहीबार बसेको बैठकले सामुदायिक, संस्थागत तथा गुठीअन्तर्गतका सम्पूर्ण विद्यालयहरू पूर्वनिर्धारित शैक्षिक क्यालेण्डरअनुसार सञ्चालन गर्ने निर्णय गरेको हो ।…
नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिटमा आज अबेरसम्म सर्वाेच्च अदालतले आदेश जारी गर्ने सम्भावना छ ।
राजनीतिक गतिविधिमा सक्रियता बढाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एमाले जनसंगठनका नेताहरुसँग छलफल गरेकी छन् ।
हेटौँडा । हेटौँडाबाट पूर्वी मकवानपुर हुँदै सिन्धुलीबाट धरान जाने धरान-चतरा सडक पछिल्लो समय दुर्घटनाको केन्द्रविन्दु बन्ने गरेको छ । शुक्रबार मात्रै भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएको छ । शुक्रबार दिउँसो हेटौँडा–१८ भक्तिचोकस्थित…
काठमाडौं । नेकपा एमालेको काठमाडौं उपत्यका प्रदेश कमिटीले फागुन २१ को निर्वाचनमा जनताका बीचमा पार्टीका दृष्टिकोणलाई स्थापित गर्न नसक्दा क्षति भएको निष्कर्ष निकालेको छ । पार्टी महासचिव शंकर पोखरेल समक्ष पेश निर्वाचन समीक्षा रिपोर्टमा पार्टी नेतृत्वले परिस्थितिको सही आँकलन गर्न नसक…
यौनिक अल्पसंख्यक समूदाय (तेस्रोलिंगी)का केही व्यक्तिहरुले प्रधानमन्त्री बालेन्द्र शाहको पुरानो र्यापमाथि आपत्ति जनाउँदै प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार बानियाँले कार्यक्रममा औपचारिक जिम्मेवारी भएजस्तै व्यवहार गर्दै आफूलाई गृहमन्त्रीसँग प्रत्यक्ष रूपमा जोडिएको व्यक्तिका रूपमा चिनाएका थिए । उनी कुनै राजनीतिक तथा सार्वजनिक पदमा रहेका व्याक्ति हैनन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिनिधिसभा सदस्यहरूले छलफलमा उठाएका विपद्सम्बन्धी विषयहरूको वर्गीकरण गरी तीन दिनभित्र जोखिमका आधारमा प्राथमिकीकरण गर्ने र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने कामहरू असार १५ गतेभित्र सक्ने निर्णय भएको छ । प्रधानमन्त्री तथा मन्त्रिप…
निजामती कर्मचारीका माग-मुद्दा आधिकारिक ट्रेड युनियनमार्फत् अघि बढाउने सरकारी तयारी भइरहेका बेला उक्त युनियन नै पाँच वर्षदेखि नेतृत्वविहीन र निष्क्रिय अवस्थामा रहेको तथ्य बाहिर आएको छ ।
संस्थागत निर्णयबिना नै वामपन्थी एकताको चर्चा सुरु भएको भन्दै एमाले नेता प्रदीप ज्ञवालीले अहिलेको खाँचो आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने भएको उल्लेख गरेका छन् ।
रौतहट। वृन्दावन नगरपालिकाले अतिक्रमणमा परेका सार्वजनिक जमिन खाली गराउँदै प्रशासनिक भवन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । मेयर विनोदप्रसाद कुर्मीको नेतृत्वमा वर्षौंदेखि अतिक्रमण गरी बसोबास गर्दै आएका दुई परिवारको घर शुक्रबार डोजर प्रयोग गरी हटाएको हो । नगरक्षेत्रमा पर्ने उक्त…
गण्डकी । गत भदौ २४ गतेको ‘जेन्जी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । हाडनाता जर्बजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरी बिहीबार कास्…
कानुन र व्यवहारबीचको खाडलका कारण एकातिर राज्यले अर्बौं राजस्व गुमाइरहेको छ भने अर्कोतिर वैध रूपमा काम गर्न चाहने उद्योगीहरू मारमा परेका छन् ।
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै नेपालको टाटा मोर्टसका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टा…
निर्माण सम्पन्न भएको लामो बितिसक्दा पनि सञ्चालनमा आउन नसकेपछि प्रदेश सरकारको सहमति बिना सूर्योदय नगरपालिकाले निजी कम्पनीलाई सञ्चालनका लागि ठेक्का दिएको छ, जसमा प्रदेशले आपत्ती जनाएकाे छ
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।
काठमाडौं। फ्रान्सकी रक्षा मन्त्री क्याथरिन भौत्रिनले बेल्जियम, नेदरल्यान्ड्स र फ्रान्सजस्ता युरोपेली देशहरूसँग बारूदी सुरुङहरू हटाउने क्षमता भएको बताएकी छन्। यसले होर्मुज जलघाँटीबाट सुरक्षित आवागमन सुनिश्चित गर्न मद्दत गर्न सक्ने उनको भनाई छ। उनले भनिन्, “होर्मुज जलघाँटीबाट जहाज…
काठमाडौं । रास्वपा सांसद तथा प्रहरीका भूपूएआईजी विश्वराज पोखरेलले आफूलाई आईजी बनाउन तत्कालीन प्रधानमन्त्रीपत्नी डा.आरजु राणालाई सात करोड रुपैयाँ बुझाउन प्रस्ताव आएको भनी दिएको एक अन्तर्वार्ताप्रति उक्त संगठनकै भूपूएसपीले बेतुकका आरोप नलगाउन भनेका छन् । सामाजिक सञ्जालमा पोखरेलको…
काठमाडौं । सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा कायम भएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा २ दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै अस्पतालहरुलाई आइतबार पनि ओपीडी खुला गर्न आग्रह गरेकाे थियाे । मन्त्रालयको आग्रहपछि चिकित्सक संघले आइतबार ओपीडी खाेल्…
प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाबाट डा. ओजस्वी शेरचन विजयी भएकी छन्।
प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ।
काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेशिक अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा गत चैत्र २७ देखि तीन दिनसम्म शिविर आयोजना गरिए…
सार्वजनिक लेखा समितिका सभापति भरत खड्काले जवाफदेहि भएर जिम्मेवारी सम्हाल्ने भएका छन्।
Samsung नेपालले Galaxy A57 5G र Galaxy A37 5G सार्वजनिक गरेको घोषणा गरेको छ, जसले Galaxy A series लाई थप विस्तार गर्दै उन्नत क्यामेरा प्रदर्शन, स्मार्ट फिचरहरू र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्य राखेको छ। Samsung ले पहिलेको १२ महिनाको EMI योजनालाई अपग्रेड…
पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित आइतबार पनि सार्वजनिक बिदा थप गरेपछि मुलुकको पर्यटकीय राजध…
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामा सर्वोच्चमा बहस जारी छ । शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ जारी छ । अहिले विपक्षी तर्फका वकीलले बहस गरिरहेका छन् । उपसभापतिद्वय विश्वप्रकाश शर्मा र…
नेपाली कांग्रेसले प्रतिनिधि सभाको दुई समितिका सभापतिको निर्वाचनमा एमाले र नेकपाका उम्मेदवारलाई सघाउने भएको छ।
रुपन्देही । रुपन्देहीका निर्माण व्यवसायीहरूले निर्माण सामग्रीको पटक–पटक भएको अस्वाभाविक मूल्यवृद्धि र सामग्री अभावका कारण निर्माण उद्योगमा संकट उत्पन्न भएको भन्दै आपतकाल घोषणा गरी मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन् । मध्यपूर्व एशियामा जारी युद्धका कारण निर्माण सामग्रीको म…
काठमाडौं । बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि जमघट वा साँझको आराम अब कफीको प्रत्येक चुस्कीले एनसेल ग्राहकहरूलाई अझ धेरै नजिक ल्याउनेछ । एनसेल र हिमालयन जाभा कफीबीचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि सुरू भएको विशेष अफरअन्तर्गत एनसेल ग्राहकहरूले देशभरका सबै हिमालयन जाभा कफी आउ…
नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ अभ्यास पहिलोपटक टी २० र एकदिवसीय टिमका लागि फरक कप्तान नियुक्त गरेको छ ।
सभामुख डीपी अर्यालले संसद्मा पारदर्शिता र पहुँच विस्तार गर्न आफू गम्भीर रहेको बताएका छन्।
त्रिभुवन विश्वविद्यालयले अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न आग्रह गरेको छ।
तिम्रो देहको मोहले छट्पटिएकी तिम्रो छोरी आज पनि उत्तिकै छट्पटीमा छे। तिमी ढलेदेखि ढलेका मेरा रहर, खुसी र आत्मविश्वासहरू सबै तिमीजस्तै हराएका र गुमेका छन्, आमा! छोराछोरीको खुसीमा हाँस्ने तिम्रा ओठ, तिम्रा आँखा र तिम्रो निश्चल मन जसरी सिरानीको एउटा पाटोमा संघर्ष गरिरहेका थिए, त्यस…
काठमाडौं । निजामती सम्वद्ध कर्मचारी ट्रेड युनियनहरूले संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै सरकारलाई संयुक्त मागपत्र बुझाएका छन् । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवसमक्ष भेट्दै कर्मचारी संगठनका प्रतिनिधिहरूले प्रशासन संयन्त्रलाई सक्षम, उत्तरदायी र सेवाम…