Skip to content

Publisher

News of Nepal logo

News of Nepal

Privatene

न्युज अफ नेपाल

Digital arm of Kamana News Publications, the house behind Kamana and Sadhana magazines. Self-positions as one of Nepal's oldest online portals. Verified live RSS 2.0 feed with full item bodies.

Publishing cadence

19
Last 24h
19
Last 7 days
2h ago
Latest article
2026-04-04: 0 articles2026-04-05: 0 articles2026-04-06: 0 articles2026-04-07: 0 articles2026-04-08: 0 articles2026-04-09: 0 articles2026-04-10: 0 articles2026-04-11: 0 articles2026-04-12: 0 articles2026-04-13: 0 articles2026-04-14: 0 articles2026-04-15: 0 articles2026-04-16: 0 articles2026-04-17: 19 articles
Publishing volume · last 14 days

Recent headlines

19

सर्वोच्च अदालतद्वारा गगन थापा समूहलाई आधिकारिकता दिने निर्णय सदर, देउवा पक्षको रिट खारेज

काठमाडौँ। सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलास थापा समूहलाई आधिकारिकता दिने निर्णय सदर गरेको हो । याेसँगै सर्वोच्चले देउवा पक्षले…

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

काठमाडौँ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । धितोपत्र ऐनअनुसार बोर्ड अध्यक्षले राजीनामा सरकारसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार श्रेष्ठले शनिबार अर्थमन्त्री…

प्रधानमन्त्री शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस राख्न सर्वोच्चकाे अनुमति

काठमाडौँ। सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन्द्र शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस राख्न अनुमति दिएको छ । सर्वाेच्चका न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शुक्रबार शाहलाई अवेहलना मुद्दामा वारेस राख्न अनुमति दिएको हो । अदालतको यो अनुमतिसँगै अब मुद्दाक…

होर्मुज जलसन्धि १० दिनका लागि खुला, इरानद्वारा युद्धविराम अवधिमा व्यावसायिक जहाजलाई अनुमति

काठमाडौं। इरानले युद्धविराम अवधिभर होर्मुज जलसन्धि खुला गर्ने घोषणा गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा भएको युद्धविरामको सन्दर्भमा उक्त जलमार्ग पूर्ण रूपमा सञ्चालनमा रहने जानकारी दिएका हुन्। अराघचीले सामाजिक सञ्जाल एक्समार्फत् युद्धविराम अवधिभर होर्मुज हुँदै स…

पशुपति क्षेत्रको अतिक्रमित जग्गामा काठमाडौं महानगरको डोजर चल्यो

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचनामा काठमाडाैं महानगरपालिकाले डोजर चलाएको छ । गौशालामा रहेको कोषको जग्गा अतिक्रमण गरी बनाइएका अवैध टहरा तथा संरचनामाथि महानगरले शु्क्रबार डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले सरकारी जग्गा अतिक्रमण ग…

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

उदयपुर। उदयपुरको बेलका नगरपालिका १ अम्बासीमा शुक्रबार दिउँसो १२.१० बजे मोटर साइकलको ठक्करबाट एक जना साइकल यात्री घाइते भएकोमा उपचारका क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार वेलका नगरपालिका वडा नं. १ आम्बासी कालिखोला स्थितमा मोटरसाइकलको ठक्करबा…

१२ समितिका सभापतिले लिए शपथ

काठमाडौँ। प्रतिनिधिसभाका दश विषयगत समिति र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद (डीपी) अर्यालले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। शपथ समारोहमा उपसभामुख रुवीकुमारी ठ…

सीमामा सशस्त्र प्रहरीको कडाइ : स्रोत नखुलेको ५ लाखभन्दा बढी रकमसहित दुई पक्राउ, अवैध कुखुरा नष्ट

रौतहट। सशस्त्र प्रहरी बल नेपाल ले सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाउँदै स्रोत नखुलेको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले शुक्रवार राजदेवी नगरपालिका–८ स्थित सोफियामाई सीमा क्षेत्रमा चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बि आ०६ ए…

संघीय सरकारको निर्देशन अगावै भक्तपुर नगरपालिकाभित्र सञ्चालित विद्यालयहरू पूर्ववत् रूपमा सञ्चालन हुने

भक्तपुर । संघीय सरकारको निर्देशन अगावै भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन्। सरकारले नयाँ शैक्षिक सत्रको पठनपाठन वैशाख २१ गतेबाट सुरु गर्न भनेको भए पनि नगर कार्यपालिकाको आज बसेको बैठकले सामुदायिक, संस्थागत तथा गुठीअन्तर्गत…

बढ्दो साइबर अपराधबीच काठमाडौं प्रहरीको नयाँ रणनीति सार्वजनिक

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन आफ्ना चुनौती, प्राथमिकता र हालसम्मको कार्यसम्पादन सार्वजनिक गरेको छ। प्रहरीका अनुसार बढ्दो अपराधको स्वरूप, प्रविधिको दुरुपयोग र जनअपेक्षाको चापबीच सेवा प्रवाहला…

त्रिभुवन आर्मी क्लबका खेलाडीलाई ‘जोमा स्पोर्टस’को साथ, दुई वर्षे प्रायोजन सम्झौता

काठमाडौं । त्रिभुवन आर्मी क्लबका फुटबल तथा भलिबल टोलीलाई लक्षित गर्दै स्पेनिश ब्रान्ड ‘जोमा स्पोर्टस’को आधिकारिक नेपाली सप्लायर्स गर्जियस इन्टरनेशनल प्रा. लि. र नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रबीच दुई वर्षका लागि प्रायोजन सम्झौता सम्पन्न भएको छ । २०८२ चैत ३० गते सम…

सरकारी अस्पतालमा पनि दुई दिन बिदा दिने सरकारकाे निर्णय

काठमाडौँ। सरकारी अस्पतालमा पनि शनिबार र आइतबार गरी दुई दिन बिदा कायम हुने भएकाे छ । सरकारी अस्पतालहरूको ओपीडी सेवा पनि अब शनिबार र आइतबार बन्द हुने भएको हाे। यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामी मर्कामा पर्ने भन्दै आइतबार पनि ओपीडी खुला राख्न अस्पतालहरूलाई आग्रह गरेको…

कमाण्ड तथा स्टाफ तालिम शुभारम्भ, २७ जना सहभागी

काठमाडौं । नेपाली सेनाले कमाण्ड तथा स्टाफ तालिम औपचारिक रूपमा शुभारम्भ गरेको छ। रक्षा मन्त्रालयअन्तर्गत सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा आयोजित कार्यक्रममा सी.सं. ३३ औं कमाण्ड तथा स्टाफ तालिमको उद्घाटन गरिएको हो। तालिमको शुभारम्भ गर्दै प्रमुख अतिथि प्रदीप जंग के.सी.ले सहभा…

शिक्षा समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार गुरु बराललाई पराजित गर्दै शेरचन निर्वाचित भएकी हुन् । बराललाई कां…

पैसा अभावले अस्पतालमै अलपत्र १७ वर्षीय युवक

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–७ का १७ वर्षीय शिव सदा विष सेवनपछि उपचार गराएर सामान्य अवस्थामा फर्किए पनि रकम अभावका कारण विराटनगरस्थित निजी अस्पतालबाट डिस्चार्ज हुन सकेका छैनन्। उपचार खर्च १ लाख ३० हजार रुपैयाँ तिर्न नसक्दा परिवार समस्यामा परेको छ। आर्थिक अभावबीच उनकी आ…

स्वर्गीय पुष्करलालको स्मृतिमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । कामना न्युज पब्लिकेसन्स्का संस्थापक तथा वरिष्ठ पत्रकार स्व. पुष्करलाल श्रेष्ठको सातौँ पुण्यतिथि र पब्लिकेसन्स्को ४३औं वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीको भीमसेनस्थानको रामघाटस्थित पब्लिकेसन्स् परिसरमा बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । नेपाल पत्रकार म…

हाइ लेभल स्पोट्र्स सेमिनार सुरु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा हाइ लेभल स्पोट्र्स सेमिनार बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । सेमिनारको औपचारिक उद्घाटन भने राखेपका सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार गर्ने कार्यक्रम…

यस सिजनमा रियल मेड्रिड उपाधिविहीन हुँदैं

काठमाडौं । बायर्न म्युनिखसँग च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा हारेपछि रियल मेड्रिडको यस सिजनमा उपाधि जित्ने संभावना लगभग सकिएको छ । ला लिगा उपाधि पनि जित्ने संभावना कम भएकोले यस सिजनमा रियल उपाधिविहीन हुने देखिएको हो ।एलियान्ज अरिनामा बुधबार सम्पन्न खेलमा रियलले तीनपटक आफ्नो अ…

यूएईविरुद्ध टी–२० आई सिरिज: दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाल टोली घोषणा

काठमाडौं । यूएईविरुद्ध हुने अन्डर लाइट्स टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपालले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आधिकारिक रूपमा ऐरीको नेतृत्वमा टोली सार्वजनिक गरेको हो । क्यानका अनुसार सिरिज यही अप्रिल २० र २१ तारिखमा आय…