Skip to content

Publisher

Nagarik News logo

Nagarik News

Privatene

नागरिक

Flagship Nepali daily of Nepal Republic Media; sister publication to myRepublica.

Publishing cadence

110
Last 24h
148
Last 7 days
1h ago
Latest article
2026-04-04: 0 articles2026-04-05: 0 articles2026-04-06: 0 articles2026-04-07: 0 articles2026-04-08: 3 articles2026-04-09: 2 articles2026-04-10: 3 articles2026-04-11: 0 articles2026-04-12: 3 articles2026-04-13: 3 articles2026-04-14: 2 articles2026-04-15: 10 articles2026-04-16: 20 articles2026-04-17: 110 articles
Publishing volume · last 14 days

Recent headlines

60

किन स्थगित भए एमालेले घोषणा गरेका आन्दोलन ?

नेकपा एमाले केन्द्रीय कार्यालयको आजको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ ।...

politics

पालिका संख्या फेरबदल गर्दै सरकार

सहसचिव दाहालका अनुसार मन्त्रालयले ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर, एकआपसमा गाभिन र नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड–२०८३’ को मस्यौदा तयार गरेको छ ।...

politics

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा निशान र विजयलाई स्वर्ण

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा जुनियर पुरुष २०–२५ केजी तौलसमूहमा कर्णालीका निशान र २५ देखि ३० केजी तौलसमूहमा लुम्बिनीका विजयले स्वर्ण जिते ।...

sports

सरकारलाई हर्क साम्पाङको खुला पत्र: स्थायी जागिर हटाएर करार प्रणाली लागू गर्न माग

स्थायी नियुक्ति व्यवस्था खारेज गरी करार प्रणाली लागू हुनेगरी कानुन संशोधन गर्न सरकारसँग आग्रह गरेका छन्।...

politics

सेबोनका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्। उनले शुक्रबार अबेर अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई राजीनामा बुझाएका हुन्।...

economy

कांग्रेस आधिकारिकता गगन पक्षले पाउने केसीको दाबी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सभापति गगन थापा पक्षलाई दिने विश्वास व्यक्त गरेका छन्।...

politics

तीन वर्षमा बन्नुपर्ने कमला–कञ्चनपुर सडक ६ वर्षसम्म पनि अधुरै

तीन वर्षमा सम्पन्न गर्नुपर्ने काम ६ वर्ष पुग्दासम्म ७० प्रतिशत मात्र पूरा भएको छ। भत्काइएका सडक अलपत्र छाडिँदा यस क्षेत्रका सर्वसाधारण धुलोका कारण आजित भएका छन्।...

economy

‘आपराधिक पृष्ठभूमिका एक हजार ९७ जनाको प्रोफाइल तयार हुँदैछ’

काठमाडौं जिल्ला प्रहरी परिसरले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि चैत्र मसान्तसम्म गरेको कार्यसम्पादन सार्वजनिक गरेको छ ।...

aparadh

सीमापार तस्करी नियन्त्रणमा गृहमन्त्री गुरुङले मागे सांसदहरूको सुझाव

बैठकमा सहभागी सांसदहरूले सीमा क्षेत्रमा बढ्दो तस्करीलाई नियन्त्रण गर्न तत्काल प्रभावकारी उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए।...

politics

लालपुर्जाविहीन बालबिटौरी जग्गाको लालपुर्जा बनाउन माग गर्दै मन्त्रालयमा ज्ञापनपत्र

ज्ञापनपत्रमा जग्गाको नापजाँच कार्य सम्पन्न भइसकेको र लामो समयदेखि भोगचलन हुँदै आए पनि हालसम्म लालपुर्जा नबनेको उल्लेख गरिएको छ।...

social-affairs

राहदानी र सवारी चालक अनुमतिपत्र अब घरदैलोमा

सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्‍याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरूप राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब घरघरमा पुर्‍याउन थालिएको छ ।...

social-affairs

बुढी गण्डकी जलविद्युत आयोजनामा सभामुखको चासो, सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिसँग छलफल

सभामुख अर्यालले आयोजनाको निर्माण प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन आवश्यक कानुन निर्माण तथा संशोधन गर्ने बताउँदै कार्यान्वयनलाई फास्ट ट्र्याकमा लैजानुपर्ने बताएका थिए।...

economy

चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने

कम्तीमा पाँच हेक्टर क्षेत्रफल र कम्तीमा १० प्रजातिका वन्यजन्तु राखिने चिडियाखाना वा प्राणी उद्यानलाई ‘साना चिडियाखाना’ नामकरण गर्न प्रस्ताव गरिएको छ ।...

social-affairs

नेपालका अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि सातै प्रदेशमा परियोजना सुरु

यस परियोजनाअन्तर्गत सातै प्रदेशमा कम्तीमा २० वटा अभौतिक सांस्कृतिक सम्पदालाई सूचीकरण गर्ने लक्ष्य राखिएको छ।...

politics

महानिर्देशकलाई यातायात मन्त्रीको निर्देशन: व्यवसायीहरू मन्त्रालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुहोस्

मन्त्री सुनिल लम्सालले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेललाई प्रचलित कानुनअनुसार स्वचालित भाडा समायोजन प्रणाली (अटोमेटिक फेयर एडजस्टमेन्ट सिस्टम) कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।...

economy

युद्धविराम अवधिभर होर्मुज नाका खुला गर्ने इरानको घोषणा, इन्धन संकट हट्ने अपेक्षा

इरानले युद्धविराम अवधिभर होर्मुज नाका खुला गर्ने जनाएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा लागू भएको युद्धविराम अवधिभर होर्मुज नाका पूर्ण रूपमा खुला रहने बताएका छन्।...

international

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा बहस सकियो, फैसलाको पर्खाइमा नेताहरू

लामो समयदेखि चर्चामा रहेको यो विवाद अब अदालतको निर्णयतर्फ प्रवेश गरेको छ, जसले कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षलाई थप चासोको केन्द्र बनाएको छ।...

politics

श्रमिक पठाउने संस्थाहरूले अब सम्पर्क विवरण पनि खुलाउनुपर्ने

श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा पूर्वस्वीकृति आवेदन गर्दा अनिवार्य रूपमा सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र स्थान खुलाउनुपर्ने भएको छ ।...

social-affairs

म्यानमारका पूर्व राष्ट्रपति मिन्टलाई आममाफी, सुकीको सजाय कटौती

सन् २०२१ को सैन्य विद्रोहपछि पक्राउ परेका म्यानमारका पूर्व राष्ट्रपति विन मिन्टलाई शुक्रबार सामूहिक आममाफीअन्तर्गत रिहा गरिएको छ ।...

international

मिक्सचर मेसिनमा च्यापिएर माथिल्लो मेवा आयोजनाका कामदारको मृत्यु

ताप्लेजुङमा निर्माणाधीन माथिल्लो मेवा जलविद्युत आयोजनामा कार्यरत एक कामदारको मिक्सचर मेसिन सफा गर्ने क्रममा घाइते भएपछि मृत्यु भएको छ।...

social-affairs

लहानको हाइवेका पसल सात दिनभित्र हटाउन अल्टिमेटम

बजार क्षेत्रमा लामो समयदेखि ठप्प रहेको सडक विस्तारका लागि चिनियाँ कम्पनी ‘चाइना रेलवे नं २ इञ्जिनियरिङ ग्रुप’ ले बुधबारदेखि पुनः काम सुरु गरेको हो ।...

social-affairs

एमाले सचिव ढकालसहित स‌ंगठन संयन्त्रसँग पूर्वराष्ट्रपतिको छलफल

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका सचिव भानुभक्त ढकालसहित पार्टीको जनसंगठन संयन्त्रसँग छलफल गरेकी छन् ।...

politics

बालेन्द्र शाहको तारिफ गर्दै सुनिताले भनिन्: पूर्वमेयर प्रधानमन्त्री हुँदा महानगरको प्रतिष्ठा बढ्यो

स्थानीय सरकार राम्ररी बुझेका व्यक्तित्वहरू नेपाल सरकारको प्रधानमन्त्री र मन्त्री पदमा रहनुले आगामी दिनमा समन्वय र सहकार्यका लागि सहज हुने कार्यवाहक प्रमुख डङ्गोलले विश्वास व्यक्त गरिन् ।...

politics

समुद्री मार्गबाट भाग्ने क्रममा ९०० रोहिंग्या शरणार्थीको मृत्यु

सन् २०२५ मा समुद्री मार्गबाट भाग्ने क्रममा नौ सय रोहिंग्या शरणार्थीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्ले जनाएको छ ।...

international

वाम एकताभन्दा आत्मसमीक्षा आवश्यक : प्रदीप ज्ञवाली

प्रदीप ज्ञवालीले संस्थागत निर्णयबीनै वामपन्थी एकताको चर्चा सुरु भएको भन्दै अहिलेको मुख्य आवश्यकता दलहरूले आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने भएको बताएका छन्।...

politics

गोसाइँकुण्डमा बिरामी परेका २२ जना यात्रुको उद्धार

गोसाइँकुण्ड मेलाको समयमा लेक लागेर समस्यामा पुगेका २२ जनालाई सुरक्षा निकायका प्रतिनिधिले उद्धार गरेका समितिका अध्यक्ष सञ्जिव डिएमले जानकारी दिए ।...

social-affairs

होर्मुज खोल्न अन्तर्राष्ट्रिय सुरक्षा मिसन गठनको तयारी

इरानसँगको युद्धविरामको समयसीमा नजिकिँदै जाँदा स्ट्रेट अफ होर्मुजको सुरक्षा र समुद्री आवागमन पुनः सञ्चालन गर्ने विषयमा अन्तर्राष्ट्रिय चासो तीव्र बनेको छ ।...

international

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेका छन् ।...

education

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय समय बिहीबार र शुक्रबार मध्यरातमा लागू हुनुभन्दा ठीक अघि, इजरायल रक्षा बलले बिहीबार दक्षिणी लेबनानका धेरै क्षेत्रहरूमा ठूलो मात्रामा हवाई आक्रमण गरेको छ ।...

international

समितिमा दलभन्दा बाहिर निस्केर बहस गर्नेछौं: सभापति ढकाल

समितिभित्र स्वभावमा काम गर्ने तथा प्रभावमा काम नगर्ने बताए । उनले समिति र सदन फरक भएकाले समितिमा दल भन्दा बाहिर निस्केर बहस हुने बताए ।...

politics

निजी विद्यालय सञ्चालकहरूको आग्रह: विद्यालयप्रति सकारात्मक भइदिनुहोस्

निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूले देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोले सबै पक्ष यसप्रति सकारात्मक हुन आग्रह गरेका छन्।...

education

विपद् व्यवस्थापन गर्न ‘फोकल पर्सन’ तोकिने

विपद् व्यवस्थापनसम्बन्धी निकायहरूले समग्र विपद् व्यवस्थापन कार्यका लागि तत्काल सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी आपसमा समन्वय गरी कार्यसम्पादनलाई चुस्त बनाउने निर्णय भएको छ ।...

politics

बुटवल–नारायणगढ सडकमा बने ३४ पुल

बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पक्की पुल सञ्चालनमा आएको छ ।...

social-affairs

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि सम्पत्ति छानविन हुने, ओली नेतृत्वको मन्त्रिमण्डलमा को-को थिए ?

केपी शर्मा ओली, शेरबहादुर देउवा, सुशीला कार्की, बालेन्द्र शाह (वर्तमान सरकार प्रमुख) र मन्त्रीको सम्पत्ति छानबिन हुने छ।...

politics

सम्पत्ति छानबिनको दायरामा पुष्पकमल दाहाल : तत्कालीन मन्त्रिमण्डलमा को थिए ?

बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले २०६२/६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक व्यक्तिहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजत्वकमा अधिकारसम्पन...

politics