
थापा नेतृत्वको समूह नै कांग्रेसको आधिकारिक
सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको समूहलाई नेपाली कांग्रेसको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ ।...
Nepal · News Intelligence · LIVE
Headlines from 23 Nepali and English outlets in one reverse-chronological feed, tagged with who owns each publisher. Wire-syndicated stories surface at the top so you see the echo, not just the echo-chamber.

नेकपा एमाले केन्द्रीय कार्यालयको आजको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ ।...

सहसचिव दाहालका अनुसार मन्त्रालयले ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर, एकआपसमा गाभिन र नगरपालिका वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड–२०८३’ को मस्यौदा तयार गरेको छ ।...

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा जुनियर पुरुष २०–२५ केजी तौलसमूहमा कर्णालीका निशान र २५ देखि ३० केजी तौलसमूहमा लुम्बिनीका विजयले स्वर्ण जिते ।...

स्थायी नियुक्ति व्यवस्था खारेज गरी करार प्रणाली लागू हुनेगरी कानुन संशोधन गर्न सरकारसँग आग्रह गरेका छन्।...

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्। उनले शुक्रबार अबेर अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई राजीनामा बुझाएका हुन्।...

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सभापति गगन थापा पक्षलाई दिने विश्वास व्यक्त गरेका छन्।...

तीन वर्षमा सम्पन्न गर्नुपर्ने काम ६ वर्ष पुग्दासम्म ७० प्रतिशत मात्र पूरा भएको छ। भत्काइएका सडक अलपत्र छाडिँदा यस क्षेत्रका सर्वसाधारण धुलोका कारण आजित भएका छन्।...
पानले विद्यालय शिक्षा ऐन छिटो जारी गरिनुपर्नेलगायत विद्यालय क्षेत्रका सुधारसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराएको छ ।...

काठमाडौं जिल्ला प्रहरी परिसरले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि चैत्र मसान्तसम्म गरेको कार्यसम्पादन सार्वजनिक गरेको छ ।...

बैठकमा सहभागी सांसदहरूले सीमा क्षेत्रमा बढ्दो तस्करीलाई नियन्त्रण गर्न तत्काल प्रभावकारी उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए।...

ज्ञापनपत्रमा जग्गाको नापजाँच कार्य सम्पन्न भइसकेको र लामो समयदेखि भोगचलन हुँदै आए पनि हालसम्म लालपुर्जा नबनेको उल्लेख गरिएको छ।...

सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरूप राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) अब घरघरमा पुर्याउन थालिएको छ ।...

सभामुख अर्यालले आयोजनाको निर्माण प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन आवश्यक कानुन निर्माण तथा संशोधन गर्ने बताउँदै कार्यान्वयनलाई फास्ट ट्र्याकमा लैजानुपर्ने बताएका थिए।...

कम्तीमा पाँच हेक्टर क्षेत्रफल र कम्तीमा १० प्रजातिका वन्यजन्तु राखिने चिडियाखाना वा प्राणी उद्यानलाई ‘साना चिडियाखाना’ नामकरण गर्न प्रस्ताव गरिएको छ ।...

यस परियोजनाअन्तर्गत सातै प्रदेशमा कम्तीमा २० वटा अभौतिक सांस्कृतिक सम्पदालाई सूचीकरण गर्ने लक्ष्य राखिएको छ।...
.jpg)
मन्त्री सुनिल लम्सालले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेललाई प्रचलित कानुनअनुसार स्वचालित भाडा समायोजन प्रणाली (अटोमेटिक फेयर एडजस्टमेन्ट सिस्टम) कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।...

यतिबेला सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पुराना तीन सय १४ र नयाँ तीन हजार नौ सय १२ उजुरी न्यायको पर्खाइमा छन् ।...

उदयपुरमा शुक्रबार भएको फरकफरक २ दुर्घटनामा परि बेलका र चौदण्डीगढीका एक–एक जनाको मृत्यु भएको छ। अन्य २ घाईते भएका छन् ।...

इरानले युद्धविराम अवधिभर होर्मुज नाका खुला गर्ने जनाएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा लागू भएको युद्धविराम अवधिभर होर्मुज नाका पूर्ण रूपमा खुला रहने बताएका छन्।...

दलको नेता छान्न गठित निर्वाचन समितिले शुक्रबार सिंहदरबारमा सांसदहरूसँग छलफल गरे पनि ठोस निष्कर्षमा पुग्न सकेन।...

लामो समयदेखि चर्चामा रहेको यो विवाद अब अदालतको निर्णयतर्फ प्रवेश गरेको छ, जसले कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षलाई थप चासोको केन्द्र बनाएको छ।...
.jpg)
बिस्केट जात्राको क्रममा अरु दिन एउटा टोलमा मात्रै जात्रा चल्ने भए पनि यो दिन भने नगरभरि सबैतिर जात्रा चल्ने हुन्छ ।...

श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा पूर्वस्वीकृति आवेदन गर्दा अनिवार्य रूपमा सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र स्थान खुलाउनुपर्ने भएको छ ।...

समितिका सूचना अधिकारी नवीन निरौलाका अनुसार करिब २६ महिनाको अवधिमा सङ्कलित ६७ तोला सुन र ४३ किलोग्राम चाँदी रिफाइन गरिएको छ ।...
.jpg)
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा हुने आईसीसी लिग–२ का लागि घोषणा गरेको १५ सदस्यीय टोलीमा अर्जुनको नाम पनि समावेश गरिएको छ।...

सशस्त्र प्रहरीले रौतहटबाट लाखौ रकम सहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

सन् २०२१ को सैन्य विद्रोहपछि पक्राउ परेका म्यानमारका पूर्व राष्ट्रपति विन मिन्टलाई शुक्रबार सामूहिक आममाफीअन्तर्गत रिहा गरिएको छ ।...

झापाको कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।...

अहिले नयाँ वर्षको अवसर, सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिनेलगायत कारण घुम्न मन पराउनेहरूलाई अनुकूल समय बनेको हो ।...

ताप्लेजुङमा निर्माणाधीन माथिल्लो मेवा जलविद्युत आयोजनामा कार्यरत एक कामदारको मिक्सचर मेसिन सफा गर्ने क्रममा घाइते भएपछि मृत्यु भएको छ।...

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिटमा आज भएको सुनुवाइको रोचक दृष्य देखियो ।

गाउँपालिकाले पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्न थालेपछि अहिले दैनिक आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ ।...

यसपटक समितिहरूमा युवापुस्ताको उल्लेखनीय उपस्थिति देखिनु आफैंमा सकारात्मक संकेत हो।

चितवनमा चालु आवमा ४५८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी ८१ जनाको मृत्यु भएको छ भने ८६८ जना घाईते भएका छन् ।...
प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्।...
उदयपुरमा शनिबार बिहानदेखि दिउँसोसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ।
बजार क्षेत्रमा लामो समयदेखि ठप्प रहेको सडक विस्तारका लागि चिनियाँ कम्पनी ‘चाइना रेलवे नं २ इञ्जिनियरिङ ग्रुप’ ले बुधबारदेखि पुनः काम सुरु गरेको हो ।...
बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका सचिव भानुभक्त ढकालसहित पार्टीको जनसंगठन संयन्त्रसँग छलफल गरेकी छन् ।...
स्थानीय सरकार राम्ररी बुझेका व्यक्तित्वहरू नेपाल सरकारको प्रधानमन्त्री र मन्त्री पदमा रहनुले आगामी दिनमा समन्वय र सहकार्यका लागि सहज हुने कार्यवाहक प्रमुख डङ्गोलले विश्वास व्यक्त गरिन् ।...

सन् २०२५ मा समुद्री मार्गबाट भाग्ने क्रममा नौ सय रोहिंग्या शरणार्थीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्ले जनाएको छ ।...
प्रदीप ज्ञवालीले संस्थागत निर्णयबीनै वामपन्थी एकताको चर्चा सुरु भएको भन्दै अहिलेको मुख्य आवश्यकता दलहरूले आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने भएको बताएका छन्।...
सरकारी अस्पतालका ओपीडी सेवा फेरि आइतबार बन्द हुने भएका छन्।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाका अनुसार बटेश्वर गाउँपालिका–४ स्थित बाँसघारीमा एक पुरुषको शव फेला परेको हो ।...
गोसाइँकुण्ड मेलाको समयमा लेक लागेर समस्यामा पुगेका २२ जनालाई सुरक्षा निकायका प्रतिनिधिले उद्धार गरेका समितिका अध्यक्ष सञ्जिव डिएमले जानकारी दिए ।...
इरानसँगको युद्धविरामको समयसीमा नजिकिँदै जाँदा स्ट्रेट अफ होर्मुजको सुरक्षा र समुद्री आवागमन पुनः सञ्चालन गर्ने विषयमा अन्तर्राष्ट्रिय चासो तीव्र बनेको छ ।...
गत वर्ष कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाहीको दायरामा ल्याएको छ ।...
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्न/नगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ ।...
प्रत्येक वर्षझैँ यस वर्ष पनि जानकी मन्दिरमा जानकी जन्म महामहोत्सव भव्य रूपमा आयोजना हुँदैछ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा निरन्तर खबरदारी र साझेदारी गर्न पत्रकारलाई आग्रह गरेका छन् ।...
शुक्रबार ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घट्यो।
इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय समय बिहीबार र शुक्रबार मध्यरातमा लागू हुनुभन्दा ठीक अघि, इजरायल रक्षा बलले बिहीबार दक्षिणी लेबनानका धेरै क्षेत्रहरूमा ठूलो मात्रामा हवाई आक्रमण गरेको छ ।...
समितिभित्र स्वभावमा काम गर्ने तथा प्रभावमा काम नगर्ने बताए । उनले समिति र सदन फरक भएकाले समितिमा दल भन्दा बाहिर निस्केर बहस हुने बताए ।...
निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूले देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोले सबै पक्ष यसप्रति सकारात्मक हुन आग्रह गरेका छन्।...
विपद् व्यवस्थापनसम्बन्धी निकायहरूले समग्र विपद् व्यवस्थापन कार्यका लागि तत्काल सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी आपसमा समन्वय गरी कार्यसम्पादनलाई चुस्त बनाउने निर्णय भएको छ ।...

बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पक्की पुल सञ्चालनमा आएको छ ।...
केपी शर्मा ओली, शेरबहादुर देउवा, सुशीला कार्की, बालेन्द्र शाह (वर्तमान सरकार प्रमुख) र मन्त्रीको सम्पत्ति छानबिन हुने छ।...

मगर समुदायको मौलिक नृत्य ‘कौराहा’ संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबारदेखि दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन ऋषिङमा सुरु भएको छ ।...
बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले २०६२/६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक व्यक्तिहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजत्वकमा अधिकारसम्पन...
बिहीबार निधन भएका लामाको दाहसंस्कारमा सहभागी हुन स्वयम्भू पुगेका गृहमन्त्री सुधन गुरुङले उनको शव आफैँले बोकेर सम्मान प्रकट गरेका हुन्।...
बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले २०६२/६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक व्यक्तिहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजत्वकमा अधिकारसम्पन...
सार्वजनिक लेखा समिति सभापतिमा नेपाली कांग्रेसका सांसद भरत खड्का निर्विरोध भएका छन् ।
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले दलको नेताबारे छलफल गर्न पार्टीका सांसदको बैठक बोलाएको जानकारी दिए।...
कमेडी दरबारको पर्दामा देखिएर चर्चामा आएका कमेडियन सुन्दर खनालले आफ्नो छुट्टै हास्य शो लिएर आउने भएका छन्।...
प्रदेशका हरेक नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन १३ वटै जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गरेर स्तरोन्नतिसँगै विशेषज्ञ सेवा विस्तारलाई प्रदेश सरकारले प्राथमिकता दिइएको जनाएको छ ।...
कार्यालयको कार्य व्यस्तता र भेटघाटको कारण पर्सिपल्ट मात्र विदाको दिन होस्टलमा राखिएको छोरालाई भेट्न उसको स्कूलमा गइन्।...
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ।
सरकारले पहिलो चरणमा २०६२/६३ देखि २०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक व्यक्तिहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न आयोग बनाएको छ।...
रिहा गरिएका व्यक्तिहरूको पहिचान तत्काल सार्वजनिक गरिएको छैन । याङ्गुनको इन्सेन जेलबाहिर भने बिहानदेखि नै कैदीका आफन्त र साथीभाइहरू भेला भएर आफ्ना प्रियजनहरूको प्रतीक्षामा बसेका थिए ।...
परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटका क्रममा उनीहरूबिच नेपाल र अस्ट्रेलियाबिचको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ।...
तोकिएको समय (३५ दिन) भित्र जग्गा खाली नगरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइने त्रिवि सामान्य प्रशासन महाशाखाले जनाएको छ।...
लाइनअपका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ले रिलिज डेट लक गरेको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र तिलगंगा आँखा प्रतिष्ठानबिच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका लागि समझदारी भएको छ।...
इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ ।...
सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक सेवा प्रवाह गर्ने जनाएको छ।...
आज आमाको मुख हेर्ने दिन। उनलाई पनि आफ्ना सन्तानले आज अरू आमाका छोरोछोरीले जस्तै मुख हेर्न आउलान् कि भन्ने आशा लाग्छ तर कसैले वास्ता गर्दैनन्।...
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ।...
नेपाली टिममा कप्तान ऐरीसँगै सन्दिप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादब, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल रहेका छन्।...
क्यानले आइसीसी लिग २ खेल्ने टोलीको घोषणा गरेको छ। शुक्रबार क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो।...
'यहाँ हरेक संघर्षले सिकाउँछ र हरेक अवरोधले अझ मजबुत बनाउँछ। लामो यात्रामा थाकिने क्षण आउँछन्, निराशा पनि आउँछ, तर लक्ष्यप्रतिको विश्वास कमजोर हुनु हुँदैन। किनकि स्थिरता, संयमता र निरन्तर प्रयासले नै एक दिन परिवर्तनको बाटो कोर्छ,' उनले सामाजिक सञ्जालमा लेख...
सर्वोच्चले यसअघि अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षसँग स्पष्टीकरण मागेको थियो।

तिहारको बिदालाई लक्षित गर्दै चलचित्र ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो । डेट लक भएसँगै यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।...

माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन र श्राद्ध कर्म विशेष महत्त्व बोकेका पर्वहरू हुन्।
शीत भण्डार निर्माणमा अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ जनाविरुद्ध करिब पौने ११ करोड बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।...
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२० रुपैयाँले घटेर पाँच हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।...
समिति सभापतिको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार (आज) अपराह्न १:०० बजे बस्ने सम्बन्धित समितिको बैठकमा सभापतिको मनोनयनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।...
नेपाली समाजमा दलित उत्पीडनको ऐतिहासिक संरचना अझै कायम छ।
बिहान म तिम्रो आमालाई लिन वृद्धाश्रममा गएको थिएँ। तिमीले मलाई जति ढाँटे पनि मलाई सबै थाहा थियो।
प्रतिनिधिसभाअन्तर्गतका ११ विषयगत तथा संयुक्त समितिमध्ये १० वटा समितिमा सभापति पदका लागि एकल उम्मेदवारी परेपछि ती सभापति निर्विरोध चयन हुने पक्का भएको छ।...
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गरेका छन्।...
परराष्ट्रमन्त्री शिशिर खनालसँग बिहीबार नेपालका लागि कतारका राजदूत मोहम्मद अल अन्सारीले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।...
नवौं संस्करणको बाह्रखरी गल्फ प्रतियोगिता आगामी वैशाख १९ गते काठमाडौं हुने भएको छ।
विराटनगरमा सशस्त्र प्रहरीले स्रोत नखुलेको ५ लाख रुपैयाँभन्दा बढी नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।...
काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलले मातातीर्थ औंसीको अवसरमा शुभकामना व्यक्त गरेकी छन्।...
कस्ती भयौ होली हे आमा कस्तो होला घरबार, झुपडीको बास छ कि बनाएकी छौ दरबार!
उनले आफ्नो शुभकामनामा ‘माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्’ भनेर लेखेका छन्। साथै, ‘हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ भनेर समेत उल्लेख गरेका छन्।...
मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ।
घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्छन्। मातातीर्थ कुण्डमा स्नान गरेमा दिवंगत आमालाई शान्ति मिल्ने जनविश्वास छ।...
‘आर्टेमिस–२’ले पृथ्वीलाई एउटा ‘क्रु’जस्तै व्यवहार गर्नुपर्ने सन्देश दिएको छ, जहाँ सबै मानव एकअर्कासँग जोडिएका छन्।...
सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा मेची-महाकाली जोड्ने यस राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ को पहिचान दिने प्रस्ताव गरेको छ। राजा महेन्द्रको पहलमा निर्माण भएको यो राजमार्गलाई प्रजातन्त्र स्थापनापछ...
राप्रपाका नेता कमल थापाले विगतमा नेपालका कुनै पनि राजा वा नेताहरूले नेपालको पहिचानका सन्दर्भमा ‘बफर स्टेट’ शब्द प्रयोग नगरेको बताएका छन्।...
सरकारले पहिलो चरणमा २०६२/६३–८३ सम्म सार्वजनिक पदमा बसेका राजनीतिक व्यक्तिहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न आयोग बनाएको छ।...

आमा! मैले पढ्न भ्याइनछु प्रेमकाे पाठ। त्यसैले तिमीलाई माया गरे जस्तो गर्न पनि मैले दिवस पर्खनुपर्छ, पात्राे हेर्नुपर्छ।...
एक वर्षअघि नै तयार भएर पटक–पटक सञ्चालन गर्न खोजिए पनि विभिन्न कारणले सुरु हुन नसकेको नागढुंगा सुरूङमार्ग वैशाखको अन्तिम साताबाट सञ्चालनमा आउने भएको छ।...

आमाबाबुको आशीर्वादभन्दा ठुलो संसारमा अरू कसको हुन्छ भन त ?
चालु आवको सुरुआतमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा चैत मसान्तसम्म आइपुग्दा उल्लेख्य रूपमा वृद्धि भएको हो।...
आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५३ वटा फर्मको विवरण लिएको छ।...
आज नेप्से परिसूचक ३३ दशमलव ८३ अंकले घटेर दुई हजार ८३३ दशमलव शून्य तीन अंकमा कायम भएको हो।
मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्धलाई दुईदशकपछि पुनः सक्रिय बनाइएको छ।...

अरू त के हुन्छ अब नयाँ साल फेरिन लाग्यो। पोहोर साल खुशी थियौँ। नयाँ साल आयो भने धेरै खुसी हुनु पनि राम्रो हुँदो रहेनछ।...
सन् २०३० सम्ममा नौ करोड २० लाख जागिर विस्थापित हुनेछन्, तर एआईकै कारण १७ करोड नयाँ जागिर सिर्जना हुनेछन्।...
करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो।

फिल्म ‘परालको आगो’लाई लिएर अभिनेता सौगात मल्ल निकै उत्साहित छन्। उनले पहिलो पटक फरक कथा र नयाँ अनुहारसँग अभिनय गरेका छन्।...
मानव पुँजी सुधारका लागि नेपालले उद्योग विस्तार, सिप विकास र रोजगारी सिर्जनामा केन्द्रित नीतिगत हस्तक्षेप गर्न आवश्यक छ ।...
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

यता नयाँ वर्षले हिजोका दिनमा आमाले खेप्नु परेका चुनौतीहरूलाई परैबाट देखेको थियो।

ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थानमा परेको छ।

नयाँ वर्षले ल्याओस् शुभ सन्देश शुभ गाना, पुराना दुःख बिर्सौं सबै, नयाँ खुशीको बाटो समाएर बितेका दिनका गल्ती सिकौं।...

विवशकुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा आयोजना गरिने भएको छ।...
नेपालको हरेक व्यवस्था तथा सरकार परिवर्तनको राजनीतिक परिघटनामा रेडिमेड, अविच्छिन्न र चयनपूर्ण प्रश्न उठान हुने गर्छ - राष्ट्रियताको सवाल।...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ को यतिबेला चर्चामा छ।

विश्व नेपाली साहित्य प्रज्ञाप्रतिष्ठान काठमाडौले स्रष्टा सम्मान, रचना वाचन र पुस्तक लाेकार्पण तथा नयाँ वर्षको शुभकामना आदानप्रदान गरेकाे छ।...
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आमनागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी बजेट केन्द्रित गरिने बताएका छन्।...

पोस्टरको केन्द्रमा आँचल शर्मा छन् भने उनको वरिपरि परिवारका सदस्यहरू बसेका छन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न स्थानमा बुधबार एकै दिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ।...
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

क्विन एलिजाबेथ थिएटरबाट निस्कँदै गर्दा दर्शकको अनुहारमा खुसीको उज्यालो देखिन्थ्यो। तर अरू र २२ वर्षीया रिया बस्नेतको सन्तुष्टिमा आकाश पातालको भिन्नता थियो।...
वार्षिक तथ्याङ्क अद्यावधिक गर्ने क्रममा दुई लाख लाभग्राही थपिने अनुमान गरिएकोमा ठ्याक्कै उल्टो झण्डै २ लाख लाभग्राही घटेका छन्।...
पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले एक वर्षमा राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी (कन्सुलर) सेवामा उल्लेख्य प्रगति गरेको छ।...

उक्त सार्वजनिक सम्पत्तिमा शाहले १९० तोला सुनका गरगहना पैत्रिक सम्पत्ति रहेको उल्लेख गरेका थिए।...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन्दुमा कायम भएको छ।...
देशको समग्र आर्थिक अवस्थाबारे बुझ्न तथा विकास योजना तर्जुमा गर्न आवश्यक पर्ने विस्तृत विवरण सङ्कलनका निम्ति दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु भएको छ ।...
दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत जुम्लामा १७ जना गणक र तीन जना सुपरिवेक्षक परिचालन गरिएको छ।...
शैक्षिक पात्रो व्यवस्थित गर्ने उद्देश्यले प्रवीणता प्रमाणपत्र तहलाई विश्वविद्यालयबाट विस्थापन गरी विद्यालयमा १० जोड २ अर्थात् १२ कक्षासम्मको शिक्षा दिने व्यवस्था गरियो।...
सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानले असहति जनाएका छन्।
विक्रम संवत् प्रारम्भ हुने मेष संक्रान्तिको दिन हो। यो संवत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम संवत् ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन्।...
मोटोपन बढ्दै जाँदा तौल घटाउने औषधि लोकप्रिय बने पनि तिनका पार्श्व प्रभाव र दीर्घकालीन असरबारे स्पष्ट जानकारीको अभाव छ। छोटो समयको फाइदाभन्दा सम्भावित जोखिम मूल्यांकन गरेर मात्र औषधि प्रयोग गर्नुपर्ने देखिन्छ।...
देशको लगभग ५२ प्रतिशत जनसंख्या ओगटेको महिला जनशक्तिलाई पनि उद्यमशीलतामा लगाउनुपर्छ। महिला सशक्तीकरण केवल नारा होइन, यो आर्थिक क्रान्तिको आधार हो। महिलालाई संख्यामा मात्र अवसर दिने होइन, उनीहरूलाई नेतृत्वमै पुर्याएर मात्र देशको वास्तविक विकास सम्भव हुन्छ।...
यदि हामीले आफ्नै देशमा आफ्नो पहिचान जोगाउन सकेनौँ भने, भोलि इतिहासले हामीलाई पनि कठोर प्रश्नहरू सोध्नेछ। राष्ट्रिय पहिचान कुनै विकल्प होइन; यो राष्ट्रको आत्मा र अस्तित्वको आधार हो।...
विश्वको ध्यान पाकिस्तानको इस्लामावादस्थित प्रसिद्ध सेरेना होटलको मुटुमा केन्द्रित थियो।
नेपाल आज एक ऐतिहासिक मोडमा उभिएको छ। देशको भविष्य निर्धारण गर्ने सबभन्दा ठुलो शक्ति भनेको युवा पुस्ता हो।...
यो रास्वपा र बालेन्द्र शाहका लागि ठूलो आशा र भरोसाको झोली जनताले बोकाइदिएको अविस्मरणीय क्षण हो। नयाँ सरकारका अगाडि धेरै अवसरहरू रहेका छन्।...
प्रत्येक युगले विद्रोहको उद्घोष गर्छ। २०४६ सालको जनआन्दोलन सफल भएपछि हाम्रा दु:खका दिन सकिएको अनुभूति भएको थियो। घरका छतछतबाट मानिसहरू ‘आयो आयो’ भनी कराइरहेको आवाज अहिले पनि बिर्सन सकेको छैन। त्यो आवाजसँगै मुलुकमा प्रजातन्त्र आयो।...
इरानले सैन्य दबाबका बाबजुद आर्थिक र रणनीतिक प्रतिरोध कायम राख्दै क्षेत्रीय प्रभाव विस्तार गरेको छ, जबकि अमेरिका र इजरायल आफ्ना मूल उद्देश्य हासिल गर्न असफल देखिएका छन्।...

काठमाडौंमा सम्पन्न सम्झौताले नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ ऐतिहासिक अध्याय थप्ने अपेक्षा गरिएको छ ।...
पाकिस्तानले इरान र अमेरिकाबिच मध्यस्थता गर्दै सम्भावित ठुलो युद्ध रोकेको दाबी गरेको छ ।
केही दिनअघि एउटा समाचार आयो– स्विडेनले विद्यालयमा स्क्रिन प्रयोग घटाउन एक सय मिलियन युरो (अर्थात् १७ अर्ब ४४ करोड नेपाली रुपैयाँ) खर्च गर्नेछ।...
सेवा प्रवाह सुधारका लागि पर्याप्त स्रोतसाधन, सेवाग्राहीमैत्री वातावरण, अनलाइन तथा घरदैलो सेवा, पारदर्शी सरुवा प्रणाली र स्पष्ट कार्यसम्पादन मूल्यांकन आवश्यक छन्।...
नेपाली राजनीति रंगमञ्च यतिबेला एउटा ऐतिहासिक संक्रमणकालबाट गुज्रिरहेको छ।

यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल, र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधाहरु रहेको छन् जसले ग्राहकहरुलाई २८ दिनसम्म ढुक्क रहन मद्दत गर्दछ ।...

प्रतियोगिता यही अप्रिल १० अर्थात् आउँदो शुक्रवार देखि मध्यपुर थिमी, भक्तपुरस्थित इन्फिनिटी लाउन्जमा सञ्चालन हुनेछ ।...
सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने र बाँकी पाँच दिन कार्य अवधि लम्ब्याउने नीति ल्याउनुको मुख्य उद्देश्य इन्धन बचत र कर्मचारीको कार्य–जीवन सन्तुलन रहेको देखिन्छ।...

ग्राहक अनुभव अभिवृद्धि र डिजिटल प्रयोगलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता बमोजिम कम्पनीले यो अफर संचालनमा ल्याएको हो ।...

विश्व पानी दिवसको अवसरमा गत वर्ष सुरु गरिएको वाकाथन कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले यस वर्ष पनि उक्त कार्यक्रम आयोजना गरेको हो ।...
प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको हो।...
.png)
यस चरणले विशेष गरी सीमाङ्कित युवाहरू, विशेषतः युवतीहरूलाई सम्मानजनक तथा दिगो जीविकोपार्जनका अवसरहरूमा पहुँच बढाउन सहयोग गर्नेछ।...

प्रमुख कार्यकारी अधिकृत पोखरेलले कर्मचारीहरूलाई आफ्नो क्षमताअनुसार शतप्रतिशत योगदान दिँदै बैंकलाई अझ उचाइमा पुर्याउन आग्रह गरे।...

बैंकले ग्लोबल मनि विक २०२६ को मुख्य नारा “स्मार्ट मनि टक्स”लाई आत्मसाथ गरी यहि मार्च १६ (आज) देखि मार्च २२ सम्म बैंकका विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताको कार्यक्रम संचालन गरेको छ।...

बैंकको यस विभागबाट विदेशमा रहेका नेपालीहरुलाई सम्पूर्ण बैंकिङ सेवाहरु जस्तै बैंक खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैंकिङ सम्बन्धी सेवाहरु प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवाहरू उपलब्ध गराउने छ ।...

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी अग्रपङ्क्तिकी खेलाडी सावित्रा ‘साम्बा’ भण्डारी गम्भीर घुँडाको चोटपछि उपचार तथा स्वास्थ्य सुधारको लागि तयारी गरिरहनु भएको छ।...
.jpg)
"थाकेको हो, हारेको छैन" भन्ने साम्बाको अदम्य आँटलाई सम्मान गर्दै भायानेटले उनलाई पुनः खेल जीवनमा फर्काउन यो सानो प्रयत्न गरेको हो ।...

यससँगै नेपालको फुडसर्भिस तथा कुलिनरी क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने दुवै कम्पनीले प्रतिबद्धता व्यक्त गरेका छन्।...

कम्पनी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंंहले कम्पनीलाई अग्रस्थानमा पुर्याउन मुख्य भुमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमित वर्गहरु, शुभेच्छुक, सरोकारवालाहरु तथा सवैप्रति हार्दिक आभार व्यक्त गरिन ।...

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे ।...

नेपाली जीवन बिमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधा समेत समावेश गरिएको यस योजनालेनारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गरी सुनिश्चित भविष्यको सुरुवात गर्नेछ ।...

नानीकोट स्वास्थ्यचौकीमा विगतदेखि गुणस्तरीय फ्रिजको अभाव र नियमित विद्युत् आपूर्तिको कमीका कारण औषधि सुरक्षित भण्डारण तथा स्वास्थ्य सेवा सञ्चालनमा समस्या हुँदै आएको थियो ।...

यस सहकार्यअन्तर्गत देशभरका किसानहरूले मोबाइल फोनमार्फत आधुनिक तथा प्रविधिमा आधारित कृषि सेवा प्राप्त गर्नेछन्।...

आफ्नो सिग्नेचर सेकुवा, छोयला, खाजा सेट र दाउराको आगोमा पकाइएका परम्परागत स्वादहरूका लागि प्रख्यात यस ब्रान्डले सांस्कृतिक सम्पदा र आधुनिक सुविधाको संगमलाई ध्यानमा राख्दै ग्राहकहरूलाई न्यानो र पारिवारिक वातावरण प्रदान गर्नेछ।...

कार्यक्रम अन्तर्गत इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तक पनि तयार पारिएको छ । ती पुस्तक कार्यक्रम सत्र पश्चात् सम्बन्धित विद्यालयका सहभागी छात्र, छात्राहरूलाई वितरण गरिनेछ ।...
नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै उनले आर्थिक अनुशासनहीनताका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको र यसलाई नसच्याए अर्थतन्त्र नै ध्वस्त हुने बताएका हुन्।...
उनले दलहरूले गरेका बाचाहरूको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने र उनीहरूलाई जवाफदेही बनाउने संयन्त्रको अभाव खड्किएको सुनाए।...
मन्त्री खरेलले अहिले आफ्नो सम्पूर्ण ध्यान प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारलाई सफल बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनमा केन्द्रित रहेको बताए।...
डा. महतले महाधिवेशनको कार्यतालिका र व्यवस्थापनको मुख्य जिम्मेवारी महामन्त्रीहरूकै भएकाले अहिले आएर सभापतिलाई दोष दिनु ‘दुर्भाग्यपूर्ण’ हुने बताएका हुन्।...
तर राज्यले उनीहरूबाट कसले भनेर गरेको हो भनेर कुरा निकाल्नसक्नुपर्नेमा भने जोड दिए। उनले भने, ‘तीनीहरुले के खोजेको हो? के गर्न खोजेको हो?’...
शर्माले अहिले एमाले चुनावमा होमिनु, कांग्रेस महाधिवेशनको तयारीमा लाग्नु र माओवादीले रूपान्तरणको कुरा गर्नु संयोग मात्र नभएको जिकिर गरे।...

नेपाल रिपब्लिक मिडियाको प्रस्तुती फ्रन्टलाइनमा बुधबार कुरा गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम भएर लागिपरेको दाबी गरिन्।...

पछिल्ला वर्षमा अनिवार्य गर्ने प्रयास गर्दा चर्को विरोध भएपछि सरकारले स्वेच्छिक बनाएर भए पनि अहिले फेरि अनिवार्यतर्फ धकेल्ने तयारी गरिरहेको छ।...
गत वर्ष फागुन २२ गते सम्झौता गरेको कम्पनीले अबको एक महिनाभित्र फ्लड्लाइटको काम सम्पन्न गर्न लक्ष्य रहेको बताएको छ।...
नेपाल प्रहरीले चाडबाडमा संघिय राजधानी ‘काठमाडौ’को सुरक्षामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ।

नेपाली फिल्म उद्योगमा बर्सेनि ८० वटा फिल्म बन्छन्। तिनको न्यूनतम लागत ५० लाखको दरले पनि चार अर्ब बराबरको लगानी भएको देखिन्छ। कहिलेकाहीँ यो कम वा बेसी पनि हुनसक्छ तर केही सीमित नेपाली फिल्मले मात्र लगानी उठाउने गर्छन्।...
अघिल्ला दुई साता परराष्ट्र सम्बन्धका हिसाबले महत्त्वपूर्ण रहे। प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क गए।...
क्याफेहरू लहडले खुलेका छैनन्, कफीका पारखी जमात बढ्दै गएपछि व्यवसायीहरू स्वाभावतः आकर्षित भएका हुन्।...
एक महिनामा ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ। पोखरास्थित मणिपाल कलेजका एक चिकित्सकमाथि आइतबार कुटपिट भयो।...
नेशनल कार्डियक सेन्टरका संस्थापक अध्यक्ष डा.अनिल नेपालका केही चर्चित मुटुरोग विशेषज्ञमध्ये एक हुन्।...
संविधानसभाबाट संविधान जारी भएको ८ वर्ष पूरा भएको छ। नौ वर्षमा हिँड्न लागेको संविधान अनुसार तीन तहका निर्वाचन दुई पटक भए पनि परिकल्पना गरिएका कानुनहरू अहिलेसम्म निर्माण हुन सकेका छैनन्।...
चौथो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि विजेता जेन दिपिका ग्यारेटले सुन्दरताको परम्परागत बुझाइ नै बदल्नु जरुरी भएको बताएकी छन्।...
आगामी आर्थिक वर्षको बजेटले पार्ने प्रभावको बारेमा केन्द्रित रही नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको गोलमेच बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वि...
नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। नेपाली क्रिकेट टोलीलाई विश्वकपको ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गराएका नेपाली इतिहासकै सफल प्रशिक्षक देसाईलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।...
लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलानलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको छ। नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेको हो । घलान लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका लागि लडिरहेकी छिन् ।...