Skip to content

Publisher

Thaha Khabar logo

Thaha Khabar

Privatene

Headline-only RSS. Mixed coverage — politics, sports, culture; also operates live radio.

Publishing cadence

41
Last 24h
41
Last 7 days
2h ago
Latest article
2026-04-04: 0 articles2026-04-05: 0 articles2026-04-06: 0 articles2026-04-07: 0 articles2026-04-08: 0 articles2026-04-09: 0 articles2026-04-10: 0 articles2026-04-11: 0 articles2026-04-12: 0 articles2026-04-13: 0 articles2026-04-14: 0 articles2026-04-15: 0 articles2026-04-16: 0 articles2026-04-17: 41 articles
Publishing volume · last 14 days

Recent headlines

41

प्रधानमन्त्री बालेनको पुरानो 'र्‍याप ब्याटल' हटाउन माग गर्दै पर्‍यो उजुरी

उक्त उजुरी शुक्रवार दर्ता भएको साइबर ब्यूरोका प्रहरी उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए। आज पुनः अर्को उजुरी पनि परेको जनाइएको छ।

detail

कांग्रेसको आधिकारिकता विवाद : सकियो बहस, आदेशको तयारी

जवाफ बहसपछि विपक्षका तर्फबाट कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अन्तिममा बहस गरे। बहस सकिएकाले आजै निर्णय आउन सक्ने सम्भावना छ।

detail

सरकारले फेरि भन्याे- १५ गतेदेखि मात्रै शैक्षिक सत्र थाल्नू, वैशाख १ बाटै भर्ना थाल्नुपर्थ्याे : विज्ञ

स्थानीय तहहरूले केन्द्र सरकारको निर्णय लत्याउँदै भर्ना थालेपछि सरकारले फेरि वैशाख १५ गतेदेखिमात्रै नयाँ शैक्षिक सत्र थाल्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ।

detail

बाह्र संसदीय समितिका सभापतिले लिए शपथ, पदबहाली पनि गरे

निर्वाचित १२ सभापतिमध्ये ११ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट खड्का चयन भएका छन्।

detail

काठमाडौँ प्रहरीको ६ महिने ‘सुरक्षा अडिट’ : ५ हजार मुद्दा दर्ता, प्रविधिमैत्री बन्दै अनुसन्धान

८३ हजारभन्दा बढी सेवाग्राहीको विवरण डिजिटल माध्यमबाट सुरक्षित राखिएको र नागरिक सहजकर्तामार्फत सेवा प्रवाहलाई सरलीकृत गरिएको प्रहरीले जनाएको छ।

detail

कांग्रेस संसदीय दलको नेता छान्न समितिले थाल्यो छलफल

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि गठन गरिएको समितिले कांग्रेसका सबै सांसदहरूसँग संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल सुरु गरेको हो।

detail

कृषि ऐन पर्खिँदै ‘कृषिप्रधान’ देश : विधेयकको ड्राफ्ट तयार, नियमावलीमा वर्कआउट  गर्दै सरकार

कृषि विज्ञका अनुसार कृषि ऐन नबन्दा कृषि क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिएको छैन। कृषि ऐनले कृषि पर्यावरणीय चुनौतीलाई सामना गर्न सक्ने गरी दिशानिर्देश गर्नेछ। यस्तैगरी मुलुकको कृषि प्रणाली, जलवायु परिवर्तन, रैथाने बाली बिरुवालगायत विषयलाई सम्बोधन गर्ने बाटो खुल्नेछ।

detail