कांग्रेस : गगन थापाको नेतृत्वलाई आधिकारिकता, रिट खारेज
सर्वाेच्च अदातलले कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता प्रदान गरेको छ ।
Nepal · News Intelligence · LIVE
Headlines from 23 Nepali and English outlets in one reverse-chronological feed, tagged with who owns each publisher. Wire-syndicated stories surface at the top so you see the echo, not just the echo-chamber.
सर्वाेच्च अदातलले कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता प्रदान गरेको छ ।
उक्त उजुरी शुक्रवार दर्ता भएको साइबर ब्यूरोका प्रहरी उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए। आज पुनः अर्को उजुरी पनि परेको जनाइएको छ।
यसअघि स्ट्रेट अफ हर्मुजमार्फत व्यावसायिक जहाजहरूको आवागमन इरानले रोकेको थियो।
जवाफ बहसपछि विपक्षका तर्फबाट कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अन्तिममा बहस गरे। बहस सकिएकाले आजै निर्णय आउन सक्ने सम्भावना छ।
स्थानीय तहहरूले केन्द्र सरकारको निर्णय लत्याउँदै भर्ना थालेपछि सरकारले फेरि वैशाख १५ गतेदेखिमात्रै नयाँ शैक्षिक सत्र थाल्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ।
निर्वाचित १२ सभापतिमध्ये ११ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट खड्का चयन भएका छन्।
८३ हजारभन्दा बढी सेवाग्राहीको विवरण डिजिटल माध्यमबाट सुरक्षित राखिएको र नागरिक सहजकर्तामार्फत सेवा प्रवाहलाई सरलीकृत गरिएको प्रहरीले जनाएको छ।
आज काठमाडौँ महानगरपालिकाले अनाधिकृत टहरा हटाउन डोजर चलाएको हो। सो क्रममा केही घम्साघम्सीसमेत भएको छ।
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि गठन गरिएको समितिले कांग्रेसका सबै सांसदहरूसँग संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल सुरु गरेको हो।
भारतीय घरपरिवारमा लगभग २४ हजार टन सुन छ।
कृषि विज्ञका अनुसार कृषि ऐन नबन्दा कृषि क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिएको छैन। कृषि ऐनले कृषि पर्यावरणीय चुनौतीलाई सामना गर्न सक्ने गरी दिशानिर्देश गर्नेछ। यस्तैगरी मुलुकको कृषि प्रणाली, जलवायु परिवर्तन, रैथाने बाली बिरुवालगायत विषयलाई सम्बोधन गर्ने बाटो खुल्नेछ।