Skip to content

Nepal · News Intelligence · LIVE

The whole Nepal newsstand,
ownership on.

Headlines from 23 Nepali and English outlets in one reverse-chronological feed, tagged with who owns each publisher. Wire-syndicated stories surface at the top so you see the echo, not just the echo-chamber.

Headlines
0
Publishers
0
Echoed
0
Just in·BBC News Nepali·सर्वोच्च अदालतको निर्णय : गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक· 3h ago
  • Adarsha Samaj logo
  • Baahrakhari logo
  • BBC News Nepali logo
  • Gorkhapatra Online logo
  • Khabarhub logo
  • Khabarhub (English) logo
  • Khoj Samachar logo
  • Khoj Samachar (English) logo
  • myRepublica logo
  • Nagarik News logo
  • Nepali Times logo
  • Nepal News (English) logo
  • Nepal Press logo
  • News of Nepal logo
  • OnlineKhabar logo
  • OnlineKhabar (English) logo
  • Rastriya Samachar Samiti logo
  • Ratopati logo
  • Setopati logo
  • Thaha Khabar logo
  • The Himalayan Times logo
  • The Rising Nepal logo
  • Ujyaalo Online logo

Covered across multiple outlets

24h · exact match
  • जेनजी आनदोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पकराउ

    • विदयालय शिकषा ऐन छिटो लयाउन मनतरी पोखरेललाई आगरह

      • सुधारका लागि निरनतर खबरदारी गरन शिकषामनतरी पोखरेलको आगरह

        • qatari ambassador calls on minister khanal

          • आज पनि केही जिललामा वरषा अब तराई कषेतरमा तातो बढने

            • जनकपुर रिफाइनरीमा आगलागी १५ करोड बराबरको कषति

              3–12 hours ago

              3

              सर्वोच्च अदालतको निर्णय : गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक

              यस फैसलासँगै गत पुसको अन्तिम साता तात्कालिक महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनले थापालाई सभापति चुनेयताको विवाद अन्ततः टुङ्गिएको छ।

              BBC News Nepali logoBBC News NepaliStatenepali

              तीनघण्टे भेटमा 'विपक्षी' मुख्यमन्त्रीहरूले देखेको प्रधानमन्त्री बालेनको 'फरक रूप'

              कांग्रेस र एमालेका मुख्यमन्त्रीले सार्वजनिक पहिचानभन्दा प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'लाई फरक पाएको अनुभव सुनाउनुका साथै कतिपय विषयमा 'बखान' को शैलीमा उनको मूल्याङ्कन गरेका छन्।

              BBC News Nepali logoBBC News NepaliStatenepali

              दक्षिण कोरिया: भागेको ब्वाँसो नौ दिनको धुइँपत्ताल खोजीपछि नियन्त्रणमा

              लोपोन्मुख ब्वाँसो संरक्षणका लागि राखिएको चिडियाखानाबाट भागेपछि सयौँ अधिकारीहरू खोजीमा परिचालन गरिएका थिए।

              BBC News Nepali logoBBC News NepaliStatenepali

              Earlier today

              3

              इरान युद्ध 'छिट्टै अन्त्य हुने' ट्रम्पको दाबी, इजरेल र लेबननबीच युद्धविराम

              इजरेल र लेबननबीच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा आएसँगै इरान समर्थित हिज्बुल्लाहले पनि युद्धविराम सम्झौता पालना गर्ने जनाएको छ।

              BBC News Nepali logoBBC News NepaliStatenepali

              अमेरिका-इरान युद्धमा अब के होला? यस्ता छन् चार सम्भावित परिदृश्य

              अमेरिका-इरान युद्ध रोक्ने उद्देश्यले भएको भनिएको वार्ताको यस प्रारम्भिक विफलतालाई हामीले कसरी बुझ्ने अनि भावी वार्ताका सम्भावना के होलान्? के इरान र अमेरिका नियन्त्रित सङ्घर्ष वा रोक्न नसकिने विस्तारित युद्धतर्फ लम्किरहेका छन्?

              BBC News Nepali logoBBC News NepaliStatenepali

              बालेन शाह नेतृत्वको सरकारले अघि सारेको 'बफर स्टेट' को अवधारणा के हो, विवाद किन

              प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' नेतृत्वको सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रको एउटा मस्यौदामा नेपाललाई ‘बफर स्टेट’का रूपमा प्रस्तुत गरिएपछि उक्त अवधारणाले सार्वभौमसत्तालाई सङ्कुचित बनाउने भन्दै सच्याउन माग भइरहेका छन्। उक्त अवधारणा के हो ?

              BBC News Nepali logoBBC News NepaliStatenepali

              Yesterday

              6

              १० वर्षसम्म निष्क्रिय ब्याङ्कखातामा २० अर्ब रुपैयाँ, राज्यकोषमा ल्याउन के हुँदै छ

              विद्यमान कानुनअनुसार २० वर्षसम्म निष्क्रिय रहेका खाताहरूबाट मात्रै राष्ट्र ब्याङ्कले स्थापना गरेको ब्याङ्किङ विकास कोषमा रकम लैजान मिल्छ। त्यसलाई संशोधन गर्न सरकार के गर्दै छ?

              BBC News Nepali logoBBC News NepaliStatenepali

              क्यानडा कुनै बेला भारतीय विद्यार्थीको पहिलो रोजाइमा पर्थ्यो तर अहिले छैन आकर्षण

              भिसा तथा आप्रवासनमा कडिकडाउ, उच्च महँगी र सन् २०२३ मा भएको कूटनीतिक सङ्कटजस्ता विविध कारणले भारतीय विद्यार्थीको रोजाइको गन्तव्यमा कस्तो परिवर्तन आएको छ?

              BBC News Nepali logoBBC News NepaliStatenepali

              इरानीहरू किन अमेरिकासँग सहमति हुनेमा ढुक्क हुन सकेका छैनन्

              फेरि लडाइँ नहोस् भनेर कूटनीतिक उपायबाट समाधान खोजिँदै गर्दा बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाताले इरानबाट गरेको रिपोर्टिङ।

              BBC News Nepali logoBBC News NepaliStatenepali

              गृहमन्त्रीको जिल्ला दौडाहाले रास्वपामै 'असन्तोष', परिणाम के आउला

              अहिलेका मन्त्रीहरूमध्ये गृहमन्त्री सुधन गुरुङ ‘फील्ड’ मा सबैभन्दा अगाडि देखिएका छन्। तर प्रधानमन्त्री बालेनसँग किन पुग्यो गुनासो?

              BBC News Nepali logoBBC News NepaliStatenepali

              Older

              15

              २०६२/०६३ पछिका पदाधिकारीको सम्पत्ति छानबिन गर्ने निर्णय, आयोग गठन

              सरकारले २०६२/०६३ सालदेखि हालसम्म सार्वजनिक पदमा बहाल प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न एउटा उच्चस्तरीय आयोग गठन गरेको छ।

              BBC News Nepali logoBBC News NepaliStatenepali

              सेना, न्यायालय र कूटनीतिक नियोगप्रति 'कठोर' जस्तो देखिने भ्रष्टाचारविरोधी योजनाको मस्यौदा

              प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेसँगै सरकारले भ्रष्टाचार विरुद्धको पाँच वर्षे रणनीतिको मस्यौदा सार्वजनिक गरेको छ जसमा मन्त्रिपरिषद्का नीतिगत निर्णयदेखि नेपाली सेना र न्यायालयभित्रका भ्रष्टाचारको उजुरीको अनुसन्धानका लागि कानुन संशोधन गरेर अघि बढ्ने प्रतिबद्धता…

              BBC News Nepali logoBBC News NepaliStatenepali

              'कांग्रेसको कार्यवाहक सभापति मै हुँ': खड्काद्वारा स्पष्टीकरण नदिने सङ्केत

              कांग्रेसको केन्द्रीय अनुशासन समितिले सात दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय सार्वजनिक भएपछि त्यसबारे प्रतिक्रिया दिँदै नेता खड्काले त्यसलाई 'हास्यास्पद'को सङ्ज्ञा दिएका छन्।

              BBC News Nepali logoBBC News NepaliStatenepali

              नेपालमा हवाई टिकटको मूल्य किन बढ्यो, भाडा कसरी तय हुन्छ

              नेपालमा आन्तरिक हवाई यात्रा गर्ने मानिसहरूको सङ्ख्या दैनिक १२,००० बाट घटेर ८,००० जतिमा सीमित भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

              BBC News Nepali logoBBC News NepaliStatenepali

              'पूरा सिलिन्डर' ग्यास बेच्न पाउनुपर्ने व्यवसायीको माग, यस्तो छ निगमको जबाफ

              ग्यास उद्योगीहरूको छाता सङ्गठनले पूरा सिलिन्डर ग्यास बिक्री गर्न अनुमति दिन सरकारसँग माग गर्दै आपूर्ति अनुसार बजारमा आफूहरूले खाना पकाउने ग्यास पठाउन नसक्दा नोक्सान बेहोरिरहेको बताएको छ।

              BBC News Nepali logoBBC News NepaliStatenepali

              इरानसँग यसै साता पुन: वार्ता हुने ट्रम्पको सङ्केत

              अमेरिकी सेनाले इरानी बन्दरगाह र तटीय क्षेत्रमा नाकाबन्दी सुरु भएको २४ घण्टासम्म कुनै पनि जहाज आवतजावत नगरेको बताए लगत्तै ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो।

              BBC News Nepali logoBBC News NepaliStatenepali

              ट्रम्प र पोपबीच चर्किएको विवादको केन्द्रमा छन् यी तीन विषय

              भ्याटिकन र ह्वाइट हाउसबीचको तनाव कैयौँ महिनायता बढ्दै गएको थियो। अहिले आएर पोप लिओले इरान युद्धको सन्दर्भमा ट्रम्पको नाम लिएका छन्।

              BBC News Nepali logoBBC News NepaliStatenepali

              बालेन र रवि लामिछानेको राजनीतिक अङ्कमाल कति कसिलो

              बालेन शाहको नेतृत्वमा बनेको सरकार पाँचै वर्ष चल्ने रवि लामिछानेले बताए पनि पछिल्ला घटनाक्रमले त्यसमा ‘दाग’ देखाएको ठान्ने टिप्पणीकारहरूले गरेको यी दुई नेताको स्वभाव र राजनीतिक सम्बन्धको शल्यक्रिया।

              BBC News Nepali logoBBC News NepaliStatenepali

              आर्टिमिस अन्तरिक्षयात्रीकी पत्नीको सम्झनामा चन्द्रमाको एउटा खाडलको नाम

              आर्टिमिस २ अभियानका क्रममा अन्तरिक्षयात्री जेरमी ह्यान्सनले नासाकी केल्सी यङलाई आफ्नो टोलीले चन्द्रमामा केही खाडलहरूको नामकरण गर्न चाहेको बताए।

              BBC News Nepali logoBBC News NepaliStatenepali

              ब्याङ्कमा पैसा राखे जसरी पछिका लागि निद्रा जोगाउन कति सम्भव

              निद्रालाई भविष्यका लागि जोगाउने विषय विवादास्पद छ। सबै अनुसन्धानकर्ताहरू यसरी निद्रा "सञ्चिती" गर्ने र पछि त्यसलाई सुत्न नपाउने बेला प्रयोग गर्ने भन्ने कुरामा सहमत छैनन्।

              BBC News Nepali logoBBC News NepaliStatenepali

              अन्तरिक्षयात्रीहरू कसरी शौचालय जान्छन्

              नासाको आर्टिमिस २ अभियानका लागि वैज्ञानिकहरूले अन्तरिक्षयात्रीहरूलाई शौच गर्न सजिलो बनाउन एउटा विशेष प्रणाली प्रयोग गरेका छन्। त्यो के हो?

              BBC News Nepali logoBBC News NepaliStatenepali