गगन-विश्वको पार्टी विद्राेहकाे वैधानिकता, असन्तुष्टलाई सम्हाल्ने के छ अस्त्र ?
गगन थापा सहितका नेताहरूको कदमलाई अदालतले वैधानिकता दिएर पार्टीभित्रको असन्तोष यदि संस्थागत आधारमा उठाइन्छ भने त्यसले कानुनी संरक्षण पनि पाउनसक्छ भन्ने पुष्टि भएको छ ।
Nepal · News Intelligence · LIVE
Headlines from 23 Nepali and English outlets in one reverse-chronological feed, tagged with who owns each publisher. Wire-syndicated stories surface at the top so you see the echo, not just the echo-chamber.
गगन थापा सहितका नेताहरूको कदमलाई अदालतले वैधानिकता दिएर पार्टीभित्रको असन्तोष यदि संस्थागत आधारमा उठाइन्छ भने त्यसले कानुनी संरक्षण पनि पाउनसक्छ भन्ने पुष्टि भएको छ ।
४ वैशाख, काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित हासिल गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा गुजरातले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको १८१ रनको लक्ष्य गुजरातले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो ।…
सर्वोच्च अदालतले चारवटा आधार देखाएर नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सदर गरेको देखिन्छ ।
सर्वोच्च अदालतले उनी उपसभापति रहेको गगनकुमार नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेसँगै यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले अब कांग्रेसका सबै नेता कार्यकर्ता एकताबद्ध भएर १५औं महाधिवेशन केन्द्रित हुनुपर्ने बताए ।
'एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खलबलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो ।'
'सर्वोच्च अदालतको निर्णयमा मेरो केही भन्नु छैन । तर, विशेष महाधिवेशन मैले मानेको छैन । मान्दा पनि मान्दिनँ,' उनले अनलाइनखबरसँग भने ।
जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको मागलाई लिएर चर्किएको नेपाली कांग्रेसको विवाद अन्तत: सर्वोच्च अदालतसम्म पुगेर टुंगिएको छ ।
उनले पार्टीका नेताहरूलाई एक ठाउँमा ल्याएर अघि बढाउने जिम्मा सभापति गगन थापाको भएको पनि बताए ।
तीन महिना लामो विवाद निरुपण गर्दै अदालतले पूर्वबहादुर खड्काले विशेष महाधिवेशन बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको हो ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन सम्मत ठहराउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीलाई अध्यावधिक गर्ने निरवाचन आयोगका निर्णयलाई पनि सदर गरेको छ ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ ।
दैनिक रुपमा सिंहदरबार प्रवेश गर्ने आफ्ना कर्मचारीको विवरण पठाउन प्रहरी प्रधान कार्यालय नक्साललाई सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकले पत्राचार गरेको छ ।
गृहमन्त्री सुधन गुरुङले सीमापार तस्करी नियन्त्रणबारे मधेश र लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन् ।
अमेरिका र इरानबीच २२ अप्रिलसम्म युद्धविराम कायम छ ।
बहसमा विश्वप्रकाश शर्माले विशेष महाधिवेशन वैधानिक रहेको बताए ।
४ बैशाख, काठमाडौं । बास्केटबल श्रृजनशील स्पोर्ट्स क्लब तथा फुटसल भिजन स्पोर्ट्स एकेडेमीको आयोजनामा अन्तरकलेज बास्केटबल तथा फुटबल प्रतियोगिता हुने भएको छ । थ्री बाइ थ्री स्वरुपमा हुने बास्केटबलको ब्वाइजमा ६० र गर्ल्समा ४० गरी एक सय टिम सहभागी हुने श्रृजनशीलका अध्यक्ष सुदेवजंग पण्…
दीपक भट्टको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा श्रेष्ठ पनि तानिएपछि सरकारले उनलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेको थियो । सोही अनुसार श्रेष्ठले राजीनामा दिएका हुन् ।
४ बैशाख, काठमाडौं । नेपालको गर्ल्स टिम आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट) मा शुक्रबार दोश्रो भएको छ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगमा नेपाल दोस्रो हुँदै आगामी सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिंगापुरमा हुने एसियाली फाइ…
सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहको पदीय जिम्मेवारी र भूमिकालाई दृष्टिगत गरेर उनीविरुद्धको अवहेलना मुद्दामा वारेस राख्ने सुविधा दिने आदेश गरेको छ ।
अमेरिकाको विस्कन्सिनका गभर्नर टोनी एभर्सले सन् २०२५ को गभर्नर फाइनान्सियल लिटरेसी अवार्ड कोइरालालाई प्रदान गरेका हुन् ।
४ बैशाख, काठमाडौं । इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को नेपाल च्याप्टरले तीन छुट्टा–छुट्टै अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । आइओएफटिसीले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै तीनै वटा टोलीलाई केल्मी ब्रान्डको…
मिनी संसद् समेत भनिने संसदीय समितिका नवनिर्वाचित सभापतिहरूमा ९ जना पहिलो पटक चुनाव जितेका सांसद छन् । ३ जना भने यसअघि सांसद भएर संसदीय कामकारबाहीको अनुभव लिएका छन् ।
४ वैशाख, पोखरा । १०औं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको टाईटल स्पोन्सर हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाउले गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १०औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सरका लागि हिमश्री फुड्स प्रालि र अवार्ड सञ्चालक नेपा…
४ वैशाख, काठमाडौं । वन ग्लाेबल माइल अन्तर्गत असार २७ गते (जुलाई ११) मा नेपालमा ‘काेहलपुर माइल’ हुने भएको छ । हरेक वर्ष जुलाई ११ मा हुने वन ग्लाेबल माइल विश्वभर रनिङ संस्कृति प्रवर्द्धन गर्ने महाअभियान हाे । ‘एक माइल, एक दिन, एक विश्व ‘ नारासहित यश बर्ष दर्जन बढी देशमा एकैपटक एक…
हाल प्रकाशित केही विज्ञापनमा आवश्यक विवरण नखुलाइएकाले आवेदन दिन चाहने व्यक्तिले सम्पर्क गर्न समस्या भएको गुनासो विभागमा आएको उल्लेख गरिएको छ ।
४ वैशाख, काठमाडौं । साविक विजेता निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि रक्षा गर्न सफल भएका छन् । उनको यो करियरको पाँचौं उपाधि हो। लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपाल नम्बर एक गल्फर निरजले १०औं सिडेड टंक…
२०८० भदौमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध चर्को विरोध जनाएका र निगममाथि प्रश्नैप्रश्न उठाएका सभापति लामिछानेकै नेतृत्वमा अहिले रास्वपाको झन्डै दुई तिहाइ बहुमत नजिकको सरकार हुँदा पनि उनले यसबारे मुख खोलेका छैनन् ।
आफ्ना पनि कमी-कमजोरी हुनसक्ने स्वीकार्दै गृहमन्त्री गुरुङ भन्छन्, ‘न्यायपालिकाले भनेपछि हाम्रो पनि कमजोरी भयो होला नि त भनेर मैले अहिले कानुनको अध्ययन गरिरहेको छु, मलाई अब गल्ती दोहोर्याउनु छैन । अब न्यायालयलाई राम्रोसँग ब्रेकफास्ट दिने योजनामा छु ।’
पक्राउ पर्नेमा काठमाडौं बनस्थली बस्ने ५२ वर्षीय दीपक भनिने विश्वराम अधिकारी छन् ।
शुक्रबार अनलाइनखबरमा समाचार प्रकाशित भएलगत्तै चौधरीले शिवको उपचार वापतको १ लाख रुपैयाँ तिरिदिएका छन् ।
उनी सुन्धारा कारागारमा रहेका बेला जेनजी आन्दोलनको मौकामा कारागारबाट भागेका थिए ।
कैलाली–५ बाट निर्वाचित रास्वपा सांसद डा. आनन्द चन्द र गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित कांग्रेस सांसद जगत तिमिल्सिनाले रकम फिर्ता गरेका हुन् ।
पक्राउ पर्नेमा मकवानपुर घर भएका ४२ वर्षीय सन्तोष भनिने यज्ञकुमार सापकोटा छन् ।
नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा बहस सकिएको छ ।
पाकिस्तान इरानका लागि एक स्वीकार्य विकल्पका रूपमा उदय भएको छ । उनका अनुसार, पाकिस्तानको पक्षमा धेरै सकारात्मक कुराहरू रहेका छन् ।
पक्राउ पर्नेहरुमा रौतहटको फूलबारी घर भएका ३२ वर्षीय राम कुमार पाख्रिन र सिन्धलीको घ्याङलेख गाउँपालिका–५ घर भएका २४ वर्षीय शिव घिसिङ छन् ।
विभिन्न १० देशका ९२ सुरक्षा अधिकृतहरुलाई शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा कमाण्ड तथा स्टाफ तालिम दिन सुरु गरिएको छ ।
लडाइँमा अधिकांश शाक्यहरू तितरबितर भए । कोशल सेनाले नगरभित्र प्रवेश गरी शाक्यहरूलाई भेटेसम्म बाँकी राखेनन् ।
ट्राफिक नियम उल्लंघन गरी फुटपाथमा पार्किङ गरेको भन्दै ट्राफिक प्रहरीले चिट काटेको हो ।
रास्वपा करिब दुई तिहाइ सिटसहित प्रतिनिधि सभामा आएपछि उसलाई संसद्मा क्रसचेक गर्न प्रमुख विपक्षी दलहरू एकजुट भएका छन् । उनीहरूले त्यसको सुरूवात संसदीय समितिका सभापति चयनमा रास्वपाविरुद्ध उम्मेदवारी दिएर गरेका छन् ।
४ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगले आयोजना बैंकमा प्रविष्टि गर्ने समय १० वैशाखसम्म थप गरेको छ । राष्ट्रिय आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड २०८१ अनुसार आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने नयाँ आयोजनाको चालु आवको फागुन मसान्तभित्र आयोजना बैंकमा प्रविष्टि…
भारतीय निर्माण कम्पनीले काम गरिरहेको आयोजनाको काम ‘होल्ड’ हुँदा हरेक वर्षामा यो क्षेत्रका बासिन्दाले सास्ती भोग्नुपरेको छ ।
काठमाडौं । तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ शुक्रबारदेखि तीन ठूला डायस्पोरा बजारमा एकसाथ प्रदर्शनमा आएको छ । वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलका अनुसार अमेरिका, अस्ट्रेलिया र बेलायतमा फिल्म एकसाथ रिलिज भएको हो । ती मुलुकका ठूला राज्य र सहरस्थित सबै हलमा फिल्म चलिरहेको जानकारी…
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ४५८ वटा सवारी दुर्घटना भएका छन् ।
४ वैशाख, काठमाडौं । सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकको व्यवस्था लागु हुने भएको छ । नेप्सेले हालको कारोबार सञ्चालक विनियमावली संशोधन गरेर आगामी सोमबारदेखि नयाँ व्यवस्था लागु गर्ने भएको हो । नयाँ व्यवस्था अनुसार अब कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक अघिल्लो दि…
अमेरिका र इरानको प्रत्यक्ष टकरावका बीच युरोपले चालेको यो कदमले विश्व राजनीतिमा नयाँ ध्रुवीकरण पैदा गर्न सक्ने देखिएको छ ।
नेपालमा प्रविधि नभएर काम रोकिएको होइन। गृह मन्त्रालयसँग राष्ट्रिय परिचयपत्र छ, यातायातसँग लाइसेन्स छ, र बैंकहरूसँग अत्याधुनिक भुक्तानी प्रणाली छ। विडम्बना! यी प्रणाली आपसमा बोल्दैनन्।
गूगलले आफ्नो जेमिनी एपमा व्यक्तिगत रुचि र प्राथमिकताहरूका आधारमा तस्बिरहरू बनाउन सकिने 'पर्सनल इन्टेलिजेन्स' फिचर सार्वजनिक गरेको छ।
४ वैशाख, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएका कम्पनीको सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घट्ने वा बढ्ने व्यवस्था भएको छ । नेप्सेले कारोबार सञ्चालक विनियमावली संशोधन गरेर आगामी सोमबारदेखि यस्तो व्यवस्था कार्यान्वयमा ल्याउन लागेको हो । हालसम्म नेप्सेमा सूचीकृत क…
काठमाडौं । प्रधानमन्त्री समेत रहेका हिपहप गायक बालेनको १२ वर्ष पुरानो एक गीतलाई युट्युबबाट हटाउन माग गर्दै प्रहरीको साइबर ब्यूरोमा शुक्रबार उजुरी परेको छ । हिपहप ब्याटल ‘रअ बार्ज’ मा बालेनले उक्त गीत गाएका थिए । गीतलाई सङ्स नेपाल लगायतका युट्युब च्यानलले अपलोड गरेका थिए । सो गीत…
नेपालमा रातको समयमा फ्लडलाइटमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल हुँदैछ । यस खेलका लागि नेपालको टोलीमा उल्लेख्य परिवर्तन समेत भएको छ ।
४ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका सन्तोष यादव प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेट प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । यादवले प्रतियोगितामा ९ खेल खेल्दै २६५ रन बनाउनुका साथै २१ विकेट लिएका थिए । यही अलराउन्ड प्रदर्शनका आधारमा उनी सर्वोत्कृष्ट खेलाडी घोषित…
बैतडफ बैतडीमा दुई वटा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
मन्त्रालयले केही अस्पताल, स्वास्थ्य संस्था तथा अन्य प्रतिष्ठानले श्रम सम्झौता नगरी काममा लगाउने गरेको पाइएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ ।
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले आगामी फिल्म ‘लालीबजार’लाई आफ्नो करिअरकै विशेष रूपमा लिएकी छन् । फिल्मबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो फिल्मलाई जीवनभर सम्झिरहने बताइन् । उनले भनिन्, ‘मेरा लागि यो फिल्म निकै विशेष हुन्छ । धेरै वर्षपछि फर्केर हेर्दा पनि…
नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारसम्बन्धी सल्लाह दिने चिकित्सकहरूलाई सचेत गराएको छ ।
१३ दिनको हिरासत बसाइपछि रिहा भएका ओली-लेखकको अनुसन्धान अहिले पनि जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
भारतीय संसदको तीन दिने विशेष सत्रको दोस्रो दिन लोकसभामा बोल्दै कांग्रेस सांसद शशि थरूरले महिला आरक्षणलाई डीलिमिटेशनसँग जोड्ने सरकारी योजनाको कडा आलोचना गरेका छन्।
अहिले रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको छ । अब जवाफी बहसपछि इजलास निर्णय सुनाउने प्रक्रियामा जानेछ ।
नेटफ्लिक्सले प्रयोगकर्ताहरूलाई नयाँ फिल्म र सिरिजहरू खोज्न सजिलो होस् भन्ने उद्देश्यले मोबाइल एपमा भर्टिकल भिडियो फिड ल्याउन लागेको हो।
ती सात जलेको अवस्थामा कंकालको रुपमा मात्रै रहेकाले पहिचान हुन सकेको छैन ।
लस एन्जलस । अमेरिकी गायक डीफोरभिडलाई गत वर्ष हराएकी एक किशोरीको हत्या आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको वास्तविक नाम डेविड एन्थोनी बर्क हो । १४ वर्षीया सेलेस्टे रिभास हर्नान्डेजको हत्या प्रकरणमा ग्रान्ड ज्यूरीबाट अनुसन्धान भइरहेका बेला उनी पक्राउ परेका हुन् । सेप्टे…
पछिल्लो ६ महिना काठमाडौंमा मात्रै ९८ जना पुरुषले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
जसमा २३ गतेको घटनामा संलग्न भएको आरोपमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि तत्कालीन गृहमन्त्री रमेश लेखकको विवरण समेत उल्लेख छ ।
संघीय संसद् दुई सदनात्मक छ । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय समिति छन् । यसमध्ये दुई सभापतिमा महिला र दुई सभापतिमा पुरुष सभापति रहेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका सचिव भानुभक्त ढकालसहित जनवर्गीय संगठनका नेताहरुसँग छलफल गरेकी छन् ।
काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ ।
सरकारी तथा सार्वजनिक कार्यालयहरु तथा ठाउँहरुमा सर्वसाधारण र सेव्राग्राहीलाई दुख हैरानी दिएको आरोपमा ३०९ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
जब उनी पक्राउ परे बिरामी भएको भन्दै अस्पताल भर्ना गरियो । बिहीबार अदालतको आदेश आएपछि उनी हिरासत मुक्त भए । शुक्रबार दिउँसो उनी अस्पतालबाट डिस्चार्ज भए ।
ठमेलबाट पक्राउ परेका २० विदेशी महिला एक वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमारर भट्टराईका अनुसार अहिलेसम्म १ हजार ९७ जनाको प्रोफाइल तयार पारिएको छ ।
काठमाडौं । ग्रामीण चलचित्र महोत्सवले आधिकारिकरुपमा छनोट भएका फिल्मको सूची सार्वजनिक गरेको छ । कथानक, भाषाभाषी र छोटा फिल्म विधामा लाइनअप घोषणा गरिएको हो । कथानक फिल्मतर्फ मोहर, गुन्यु चोलो, सिटामोल, माइतीघर र कोशेढुंगा छनोट भएका छन् । भाषाभाषीका फिल्मतर्फ इहिरी, सेमिफुङ, नाकछोङ,…
अमेरिकी र इजरायली सैन्य कारबाहीपछि पर्शियन खाडीमा जारी तनाव र कडा नाकाबन्दीका बीच कच्चा तेल बोकेको पहिलो पाकिस्तानी ट्याङ्कर होर्मुज स्ट्रेटबाट सफलतापूर्वक बाहिरिएको छ।
संघीय संसद्अन्तर्गतका संसदीय समितिहरूले पूर्णता पाएका छन् । शुक्रबार १२ वटा संसदीय समितिले सभापति चयन गरेसँगै पूर्णता पाएको हो ।
बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर पाँचजना घाइते भएका छन् ।
न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा तारिख खेप्न वारेसको सुविधा दिएको हो ।
सरकारले दलीय कर्मचारी ट्रेड युनियन खारेज गर्ने घोषणा गरेको छ । तर, दल निकट कर्मचारी युनियनहरू शुक्रबार उल्टै सरकार समक्ष आफ्ना माग लिएर हाजिर भएका छन् ।
सभापतिहरूलाई सभामुख डोलप्रसाद अर्यालले शपथ खुवाउनेछन् । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार शपथ सिंहदरवारमै हुनेछ ।
३ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक नेप्से ५.३६ अंक बढेको छ । सामान्य अंकको सो वृद्धिसँगै नेप्से २८३८ अंकमा कायम भएको छ । दिउँसो १२ : २२ बजे नेप्से २८०९ अंकसम्म झरे पनि त्यसपछि सामान्य उतारचढाव हुँदै अन्तिम समयसम्म उकालो लाग्यो । अघिल्लो दि…
४ वैशाख, काठमाडौं । त्रिभुवन आर्मी क्लबले अपराजित रहँदै पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार वीरगन्जमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै आर्मीले तेस्रोपटक उपाधि जितेको हो । सुदूरले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा ५…
यसअघि आजै संसदीय मामिला पत्रकार समाज र संसदीय रिपोर्टिङमा रहेका पत्रकारहरूसँगको भेटमा सभामुख डोलप्रसाद अर्यालले संसद् र संसदीय समितिमा रिपोर्टिङ गर्न पत्रकारलाई सहज बनाउने प्रतिबद्धता जनाएका थिए ।
अब गर्मीको मौसम सुरु भयो । प्रायले गर्मी नै भए पनि सधैंजसो जुत्ता लगाएर हिँड्ने गर्छन् । जुत्ता सँगै मोजा लगाउनु अनिवार्य जस्तै मानिन्छ । गर्मीमा मोजा लगाउँदाको ठूलो समस्या हो– गन्ध आउनु । गर्मीमा धेरै पसिना आउँछ, जसले गर्दा मोजाबाट दुर्गन्ध आउन सक्छ । यस्तो बेला यदि जुत्ता खोल्…
टर्कीको इस्तानबुलमा भएको महासभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले युवा सहभागिता, समावेशिता, विकास, जलवायु र डिजिटल रूपान्तरणका विषयमा विश्वभरका संसद् एकताबद्ध हुनुपर्ने बताए ।
४ वैशाख, काठमाडौं । सुर्खेतस्थित प्रदेश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा पाएका छन् । प्रादेशिक अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा गत चैत २७ देखि तीन दिनसम्म शिविर आयोजना गरिएक…
१३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा धनकुटामा एक ४२ वर्षीय पुरुष पक्राउ परेका छन् ।
अन्तर्राष्ट्रिय अभ्यास र प्रेस स्वतन्त्रताको भावनाअनुरूप संसद् परिसरभित्र पत्रकारहरूका लागि सहज र मर्यादित कार्यवातावरण सुनिश्चित हुन नसकेको भनेर पत्रकारहरूले सभामुखको ध्यानाकर्षण गरेका छन् ।
खड्काले मुलुकको विकासका लागि संघदेखि स्थानीय तहसम्म र विभिन्न निकायहरूमा आर्थिक अनुशासन वित्तीय सुशासन कायम राख्नुको विकल्प नभएको पनि धारणा राखे ।
काठमाडौं । हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘पाँच पाण्डव’को प्रदर्शन मिति तय भएको छ । वितरण कम्पनी आरआर फिल्म्सले यो चलचित्र तिहारमा आउने जनाएको हो । तिहारको बिदालाई लक्षित गर्दै फिल्म दर्शकमाझ आउन लागेको निर्माता नवीन श्रेष्ठले बताए । श्रेष्ठ भन्छन्, ‘वितरक टिमसँगको सल्…
संसारको सबैभन्दा पाको उमेरको गोरिल्लाले आफ्नो ६९औं बर्थडे मनाएको छ। सबैभन्दा वृद्ध पाल्तु गोरिल्लाको रूपमा गिनजिक बुकमा नाम लेखाएको फातूको ६९औं जन्मदिन जर्मनीको बर्लिन चिडियाखानामा भव्य रुपमा मनाइयो। त्यसक्रममा फातूका लागि सुगर फ्री र स्वस्थ्यकर परिकारहरु तयार गरिएको थियो । परम…
आफ्नै उज्यालोभित्र गुमनाम, एउटा आशाको दीप– झ्याप्प निभेको कठ्याङ्ग्रिँदो रात ! आङीको धमिलो आँखाभित्र नुनिला सपनाहरू, बादलभित्र हराएको एक्लो जुनझैँ, हराएर गयो, अनकन्टार चिसा बस्तीहरूमा, छरिएर बतासका झोक्काहरूमा ! हरेक वर्ष नयाँ साल, पृथ्वीको एक चक्कर काटेर आङीको आँगनको चौकोसमा आइ…
‘हिजबुल्लाहले आफ्ना हतियार छोडिदिनुपर्छ । इजरायलले लेबनानको सम्प्रभुताको सम्मान गर्नुपर्छ र युद्ध रोक्नुपर्छ ।’
जग्गा खोजबिन समितिको प्रतिवेदनमा त्रिविको ५०५०–३–१–१ रोपनी क्षेत्रफल जग्गा रहेकोमा पछि अरूले कब्जा गरेको पाइएको छ । त्रिविका तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा त्रिविको २ हजारभन्दा बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्म गरी १८ वटा संघसंस्थाले रजाइँ गरिरहेको प्रतिवेदनमा छ ।
काठमाडौं । सीमान्तकृत वादी समुदायको मर्मस्पर्शी कथा प्रस्तुत गर्ने कथानक फिल्म ‘लालीबजार’ को ट्रेलर शुक्रबार युट्युबमा सार्वजनिक गरिएको छ । ३ मिनेट रनटाइमको ट्रेलरले कथावस्तु, चरित्र चित्रण, मुड र केन्द्रीय द्वन्द्वबारे प्रकाश पार्छ । आमा र छोरीको हृदयस्पर्शी कथा बुनिएको फिल्ममा…
४ वैशाख, काठमाडौंः पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण भैरहेको आमा तथा महिलाहरुको अकालमृत्यु रोक्न आफूले अघि बढाएको कार्यक्रम परिस्कृत रुपमा निरन्तरता दिन सरकारसँग अनुरोध गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै समयमै परीक्षण नहुँदा कैयौ…
४ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सभामुख अर्…
कृत्रिम बौद्धिकता अर्थात एआईको तीव्र विस्तारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत झस्काएको छ । त्यसैले यो प्रविधिको सीमारहित विकास र विस्तार रोक्न अनि उन्नत एआई प्रणालीलाई नियन्त्रण गर्नका लागि किल स्विच आवश्यक रहेको ट्रम्पले बताएका छन् । फक्स न्यूज नेटवर्कमा प्रशारित एक…
धनगढीमा छिमेकीको घरको सिढीमा बेहोस भेटिएका एक जना पुरुषको मृत्यु भएको छ ।
४ वैशाख, गुल्मी । सत्यवती गाउँपालिका-४ नदेवा क्षेत्रमा जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । यही वैशाख १ गते साँझ करिब ५ बजेतिर ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी भएको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी टोली खटिएको थियो । प्रहरी नायव निरीक…
यसअघि कांग्रेसले कर्णाली प्रदेशको सुर्खेतमा ३ वैशाखका लागि तय भएको चुनावी समीक्षा कार्यक्रम पनि स्थगित गरेको थियो ।
४ वैशाख, पोखरा । प्रिमियम कफी ब्रान्ड माउन्टेनमग कफी पोखराको बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ । कम्पनीले आइकोनिक वाल कभरिङ ब्रान्ड फोमी नेपालसँगको साझेदारीमा बिन्ध्यवासिनीस्थित फोमी पोखरा एक्स्पिरियन्स सेन्टरमा नयाँ आउटलेट शुभारम्भ गरेको हो । यस सहकार्यले ग्राहकलाई केवल कफीको…
काठमाडौं । टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धता अनुरुप सन् २०२५ को चौंथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । सन् २०२५ अक्टोबरदेखि डिसेम्बरसम्मको तथ्यांक समेटिएको यस प्रतिवेदनमा कम्युनिटी गाइडलाइन्स उल्ल…
यसो तीब्र वृद्धिलाई बेलैमा नरोके यसले भविष्यमा मानव समुदायको स्वास्थ्य तथा आर्थिक प्रणालीमा ठूलो असर पार्ने चेतावनी दिइएको छ ।
समूहका अध्यक्ष धर्मराज भुसाल, हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेल, अनलाइनखबरका कार्यकारी निर्देशक सुरेश भुसाल, अनलाइनखबर डटकमका प्रधान सम्पादक बसन्त बस्नेत र हिमालय टेलिभिजनका सम्पादक मधुसूदन पन्थीसहित समग्र न्यूजरुमले चौहानलाई शुक्रबार स्वागत गरेका छन् ।
शोमा म्याकुरी, बिटी कान्छा र सरोज भण्डारी पनि देखिनेछन् ।
मुख्यमन्त्री कार्यालयका प्रवक्ता रोहित कोइरालाले स्थानीय सेवा ऐन २०८१ पुनर्लेखन गर्ने गरी तयारी भइरहेको बताए । अब ड्राफ्ट क्याबिनेटबाट छलफल गरेर सदनमा लगिने उनको भनाइ छ ।
लस एन्जलस (भेराइटी) । हलिउड अभिनेता टम क्रुज आफ्नो ब्लकबस्टर फिल्म ‘टप गन ३’ लिएर फर्किने भएका छन् । लस-भेगासमा आयोजित ‘सिनेमाकन’ कार्यक्रममा प्यारामाउन्ट स्टुडिोले यसको औपचारिक घोषणा गरेको हो । फिल्मका निर्माता जेरी ब्रकहाइमर पनि यस फिल्ममा पुनः जोडिने भएका छन् । निर्देशक जोसेफ…
४ वैशाख, काठमाडौं । त्रिचन्द्र कलेजका विद्यार्थीहरूले उच्च शिक्षामा लगानी वृद्धिका लागि सरकारलाई दबाब दिन सडकमार्फत् ‘भिक्षा देही’ अभियान सुरू गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अगुवाइमा विद्यार्थीहरूले शुक्रबारदेखि ‘भिक्षा देही’ अभियान सुरू गरेका हुन् । उच्च श…
४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट एक खर्ब रुपैयाँ खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता भए पनि केन्द्रीय बैंकले ५६ दिने अवधिको निक्षेप संकलन उपकरण मार्फत सो रकम खिच्न लागेको हो । बुधबार मात्रै ४० अर्ब रुपैयाँ बराबरको ५६ दिने अवधिको निक्षेप संकलन…
काठमाडौं । नेपाली फिल्मका अग्रज निर्देशक तुलसी घिमिरेको पछिल्लो फिल्म ‘पहाड’ अहिले प्रदर्शनमा छ । यो उनको २४औँ फिल्म हो, जसले पहाडमा भइरहेको युवा पलायन र त्यसले निम्त्याएको सामाजिक, आर्थिक र वातावरणीय असरको कथा भन्छ । यसपटक ‘पहाड’ कथामात्र होइन, घिमिरे परिवारका लागि पुस्ता हन्ता…
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ । निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका…
४ वैशाख, काठमाडौं । नेपालमा हुने लिग २ क्रिकेटका दुई घरेलु शृंखलाका लागि रोहित पौडेलको कप्तानीमा ओडिआई टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विहान १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा अर्जुन कुमाल पनि परेका छन् भने विनोद भण्डारी पनि पुनरागमन गरेका…
रोकाले २०४० सालदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहँदै चार दशकभन्दा लामो समय योगदान दिएका थिए ।
उपचारपछि सामान्य अवस्थामा फर्किए पनि अस्पताललाई तिर्ने पैसा नहुँदा शिव सदा विराटनगरस्थित उक्त अस्पतालबाट डिस्चार्ज हुन पाएका छैनन् ।
४ वैशाख, अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उहाँका १३ वर्षीय छोरा नरि बुढा रहेका छन् । वैशाख ३ गते बेलुकाको समयमा कर्णालीपारि सुर्ख…
४ वैशाख, काठमाडौं । आफ्नै बाबुले नै गल्ती गरे पनि नछाड्ने गृहमन्त्री सुधन गुरुङले बताएका छन् । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्दिनँ । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिनँ,’ गुरुङले भन…
४ वैशाख, काठमाडौं । आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् । यस्तै टी-…
४ वैशाख, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंस्थित बागमती स्वीट्स प्रालिमा सिलबन्दी गरेको छ। विभागले उत्पादन र बिक्रीमा रोक लगाउन दिएको निर्देशनलाई कम्पनीले अटेर गरेपछि बिहीबार उद्योग नै सिलबन्दी गरेको हो । विभागका अनुसार गत ३० चैतमा बागमती स्वीट्सले उत्पा…
उनीहरू क्यानाडाबाट अमेरिका आए, सडक–सडक हिँडे, एउटा गुलाबी घरमा बसेर इतिहास रचे, विश्वलाई चकित पारे, र अन्ततः आ–आफ्नो तरिकाले बिदा भए ।
४ वैशाख, रुकुमपूर्व । सिस्ने गाउँपालिका–६ छिप्रिदहस्थित विन्ध्यावासिनी मन्दिर पुनर्निर्माण योजनाले सडक मापदण्ड उल्लंघन गरेको आरोप लागेसँग विवाद सिर्जना भएको छ । मन्दिर परिसरभित्र सटरसहितका संरचना निर्माण गर्ने तयारी भएपछि स्थानीयवासी र व्यवसायीहरूले विरोध गरेका छन् । स्थानीयका अ…
४ वैशाख, काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ र चाँदी १२० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ८ सय रुपैयाँमा…
४ वैशाख, धनकुटा । पूर्वी पहाडको सांस्कृतिक र कलात्मक गतिविधिले विस्तार भइरहेको छ । यसै सन्दर्भमा सांस्कृतिक र कलात्मक गतिविधिलाई थप विस्तार गर्न धनकुटामा यस वर्ष पनि प्रतिभा खोजीअन्तरगत ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ आयोजना हुने भएको छ । टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटाले…
त्रिवेणी गाउँपालिका-६ सानो भुर्ती बस्ने बालाराम ओलीका ५ वर्षीय छोरा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यतिबेला वन क्षेत्रबाट खाद्य उत्पादन, पानी आपूर्ति, वातावरणीय सेवा उपभोग जस्तै; जलवायु उत्थानशीलता, कार्बन अधिशोषण र जलचक्र निरन्तरता जस्ता क्रियाकलापहरू बढाई सामाजिक कल्याणका लागि बढीभन्दा बढी वन क्षेत्र कायम राख्नुपर्ने आवाज उत्तिकै उठेको छ।
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीआधिकारिकताको मुद्दामा सर्वोच्च अदालतमा आज विपक्षीबाट बहसमा भाग लिने भएका छन्। विशेष महाधिवेशनलाई मान्यता नदिन कांग्रेस पूर्वसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा बिहीबारदेखि सुनुवाइ भइरहेको छ । न्याया…
४ वैशाख, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित बाँसघारीमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा बटेश्वर गाउँपालिका-४ का ६० वर्षीय जगतबहदुर थापा रहेका छन् । उनको शव आज बिहान करिब ९ बजे स्थानीय जगदीश रविदासको बाँसघारीमा फेला परेको हो । छोरा अमित थापाका अनुसार…
सबैभन्दा महत्वपूर्ण विषयलाई सरकारले महत्वपूर्ण प्राथमिकतामा राख्न जरूरी छ । वातावरण प्रदूषण रोकी, हरेक गाउँ र शहरलाई सफा, स्वच्छ र प्रदूषणरहित बनाउन सरकारले विशेष ध्यान पुर्याउन आवश्यक देखिन्छ ।
ट्रायल पास गरेपछि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापी हस्तान्तरण गरिसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।
अपेक्षा गरेअनुसार मानिस घुम्न नआउँदा पर्यटकीय पूर्वाधार निर्माण गरिएका क्षेत्रहरू सुनसान छन् ।
लेबनानले इजरायलमाथि युवद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्नो दलबाट रहेका मुख्यमन्त्री, प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्ने भएको छ । ६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई कांग्रेसले डाकेको छ। कांग्र…
४ वैशाख, काठमाडौं । अर्जेन्टिनी लेजेन्ड फुटबलर लियोनल मेस्सी स्पानिस क्लब कोर्नेलाको नयाँ मालिक बनेका छन् । ३८ वर्षीय मेस्सीले स्पेनको पाँचौ डिभिजनको क्लब कोर्नेला खरिद गरेका हुन् । मेसी हाल अमेरिकामा मेजर लिग सकरमा इन्टर मायमीबाट खेल्दै आएका छन् । स्पानिस क्लब बार्सिलोनामा रहँद…
गए राति भएको आगलागीबाट १५ करोड रुपैयाँ बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिए ।
पूँजीवाद घन्काइरहेको समाजको नेपथ्यमा दुई दशकपछि कुनै आमा–छोरीको भेट भयो। काठमाडौंको सुदूर सीमामा छोरीको कोठा छ र छ एउटा पुरानो दराज, थोत्रो–मोथ्रो कपडाको एक थान भीडमा लुकेको छ उसको पर्स। पर्समा खचाखच छन् एटिएम कार्ड, विद्यार्थी आईडी, पत्रकार, अधिवक्तादेखि डेन्टल कार्ड। र एक पोल्…
मातातीर्थमा बिहानैदेखि स्नान, दान, श्राद्ध, तर्पण र पूजा गर्ने र मेला भर्नेको घुइँचो लागेको छ ।
४, वैशाख, तेह्रथुम । तेह्रथुमको पहाडी भूगोलमा लुकेर रहेका मौलिक कला, परम्परा र सांस्कृतिक सम्पदालाई उजागर गर्ने उद्देश्यसहित यहाँ आयोजित तीन दिने हस्तकला गोष्ठी तथा चित्रकला कार्यशालाले स्थानीय तहमा सिर्जनात्मक चेतनाको नयाँ लहर ल्याएको छ । परम्परागत सीप र रैथाने पहिचानलाई आधुनिक…
उनले लेखेका छन्- 'हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।'
मगर–खस सम्बन्धको इतिहासले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ। समावेशिता विना राज्य दिगो हुँदैन। सहअस्तित्वलाई अधीनस्थतामा रूपान्तरण गर्ने नीतिहरूले अल्पकालीन रूपमा शक्ति सुदृढ गर्न सक्छन् तर दीर्घकालीन रूपमा सामाजिक विभाजनलाई गम्भीर बनाउँछन्। त्यसैले, आजको आवश्यकता भनेको इतिह…
४ वैशाख, गुल्मी । हवाई इन्धनको मूल्य वृद्धि भएपछि रेसुङ्गा-काठमाडौंको हवाई भाडा पनि वृद्धि भएको छ । बढेको भाडा दर अनुसार अब गुल्मीबाट काठमाडौंका लागि १० हजार ७०२ रुपैयाँ र काठमाडौंबाट गुल्मीका लागि १० हजार ९०२ रुपैयाँ भाडा कायम भएको रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले ब…
कांग्रेस पूर्व उपसभापति पूर्णबहादुर खड्का निकट गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गगन नेतृत्वको केन्द्रीय समितिसँग समन्वय नै नगरी मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
४ वैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेंडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४४, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४४, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४८, आलु रा…
‘तातो फिरेपछि उभौली लाग्यो । अब चौँरीले बच्चा जन्माउने, दूध दुहुने सिजन सुरु भयो । असोजसम्म हामी यही हुन्छौं’
४ वैशाख, तेह्रथुम । पहाडी भूगोलमा शिक्षा अझै पनि संघर्षकै कथा हो । उकालो-ओरालो, टाढा विद्यालय, सीमित स्रोत-साधन र आर्थिक अभावले गर्दा धेरै विद्यार्थीको सपना बीचमै रोकिने गरेका छन् । गुणस्तरीय शिक्षाको खोजीमा धरान, विराटनगर वा काठमाडौंजस्ता सहर धाउनुपर्ने बाध्यता अझै पनि धेरै परि…
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी लेबनानमा रहेको इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई इजरायलसँग लागु गरिएको युद्धविराम पालना गर्न अपिल गरेका छन्। राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमार्फत यस्तो अपिल गरेका हुन् । उनले लेखेका छन्, ‘मलाई आशा छ कि हिजबुल्लाहले यस…
४ चैत, काठमाडौं । जिल्ला अस्पताल सल्यानले जटिल अवस्थाका गर्भवती तथा सुत्केरी हुन नसकेका महिलाहरूलाई सल्यक्रिया सेवा दिँदै आएको थियो । तर, एमडीजीपी डाक्टर अभावका कारण चैत्र २८ गतेदेखि सेवा पूर्ण रूपमा बन्द भएको छ । यसको प्रत्यक्ष असर सेवाग्राहीमा परेको छ । जिल्ला अस्पतालमा सेवा ब…
सिरहा, लहान, मिर्चैया लगायत जिल्लाका विभिन्न स्थानबाट लामो तथा छोटो दुरीमा सञ्चालन हुने सम्पूर्ण यात्रुवाहक सवारी साधनमा २० दिनभित्र अनिवार्य रूपमा सीसी क्यामेरा जडान गर्न बैठकले निर्देशन दिएको हो।
लिस्वन । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजीन राई पोर्चुगलमा सम्मानित भएका छन् । पोर्चुगलमा ९ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय संस्था ‘ब्रिलियन्टे हिमालय एसोसिएसन कल्चरल नेपाल पोर्चुगल’ ले राईलाई नगद सहित सम्मान गरेको हो । लिस्वनस्थित नेपाली राजदूतावासमा आयोजित एक का…
भीम भन्छन्, 'घुम्तीगोठमा बाख्रापालन सुरु गरेपछि रोजगारी र घरव्यवहार चलाउनकै लागि पैसा कमाउन विदेश नै जानुपर्दो रहनेछ भन्ने महसुस भयो ।'
आइतबार बिदा दिने र वैशाख २१ गते मात्र पढाइ सञ्चालन गर्दा कानुनले तोके अनुसार वर्षमा २२० दिन कक्षा सञ्चालन गर्न सम्भव नहुने पालिकाहरूको धारणा छ ।
४ वैशाख, काठमाडौं । हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ…
४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्र…
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।
४ वैशाख, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाका ६१ वर्षीय खुदबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र३–०१–००३क ४८९८ नम्बरको ग…
सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
३ वैशाख, काठमाडौं । साविक उपविजेता पन्जाब किङ्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा अपराजित यात्रा कायमै राख्दै शीर्षस्थानमा उक्लिएको छ । कप्तान श्रेयस अय्यर र प्रभसिमरन सिंहको शानदार ब्याटिङमा बिहीबार मुम्बई इन्डियन्सलाई पराजित गर्दै पन्जाबले अपराजित यात्रा काय…
३ वैशाख, काठमाडौं । ‘एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता’ को नवौं संस्करण र ‘इकोनोमिक सिम्पोजियम’ यसवर्ष काठमाडौंमा गरिने भएको छ । बिहीबार (वैशाख ३) काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता र आर्थिक परिसंवाद यही वैशाख १९ गते गोकर्ण गल्फ कोर्समा हु…
विश्वभरका ९ वटा युद्ध आफूले समाधान गर्नु सम्मानको विषय भएको बताउँदै ट्रम्पले यो युद्ध समाधान भए १० औं हुने बताएका छन् ।
६ घण्टा पैदल हिडेर नारा लेकको हिउँको जोखिम मोल्दै थपिएका जनशक्ति हिल्सा पुगेको उनको भनाइ छ ।
फूल चराहरूका लागि खाना, आकर्षण र सुरक्षित वातावरणको संयोजन हो । जसका कारण उनीहरू स्वाभाविक रूपमा फूलहरूप्रति मोहित हुन्छन् ।
१०० बढी नयाँ ऐन निर्माण र संशोधन गर्ने गरी तयार भएको विषयसूचीमध्ये ४० देखि ४५ वटा विधेयक आउँदो संघीय संसद्को अधिवेशनबाट पास गर्ने सरकारको तयारी छ ।
युट्युबले आफ्नो 'टाइम म्यानेजमेन्ट' फिचरलाई अपडेट गर्दै प्रयोगकर्ताहरूलाई कुनै पनि थर्ड-पार्टी एप्स बिना नै शर्ट्स फिडलाई पूर्ण रूपमा ब्लक गर्ने सुविधा दिएको छ ।
रविलाई रिपोर्ट गरे पनि सबै निर्णयमा बालेन हाबी छन् । निर्वाचित मन्त्रीहरूमाथि अनिर्वाचित सचिवालय हाबी भएको गुनासो सुरु भएको छ ।
चालु आव सुरु हुनुअघि अर्थात् असार मसान्तमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण अब साढे २९ खर्ब नजिक पुगेको हो ।
बालेन्द्र (बालेन) शाहको नेतृत्वमा सरकार बनेकै दिन सरकारले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीका कतिपय निर्णय संविधान र संघीयता विपरीतका छन् ।
२०६२ सालदेखि भृकुटीमण्डपमा सञ्चालित सार्वजनिक पुस्तकालयको भाडा उठाउन समाज कल्याण परिषद्ले निजी पसलकै जस्तै व्यवहार गरेको छ । परिषद्ले ताला लगाइदिएपछि २० वर्षदेखि चलिरहेको पुस्तकालय पूर्ण रूपमा बन्द छ ।
यसका साथै एडोबीले क्लिंग ३.० जस्ता थर्ड-पार्टी एआई मोडेलहरूलाई पनि आफ्नो लाइब्रेरीमा समेट्दै लगेको छ, जसले गर्दा प्रयोगकर्ताले अझ धेरै विकल्पहरू पाउनेछन्।
सरकारले अहिलेदेखि २०६२/०६३ अनि त्यसभन्दा अघि २०४८ सालसम्म गरी दुई चरणमा सम्पत्ति जाँचबुझ गर्ने रणनीति बनाएको देखिन्छ ।
स्वास्थ्य मन्त्रालयले ‘फ्रि हेल्थ पोर्टल’ सञ्चालनमा ल्याएर देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शय्या, प्रयोग भइरहेका शय्या तथा सेवा लिने बिरामीको विवरण रियल टाइममै हेर्न सकिने व्यवस्था गरेको छ ।
जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई लिखत सम्बन्धी कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद सजाय तोकेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेपछि पहिलोपटक मुख्यमन्त्रीसँग छलफल गरेका छन् । दोहोरो संवादमा आधारित छलफलमा पाँच प्रदेशका मुख्यमन्त्रीले साझा एजेण्डा र प्रदेशगत समस्या प्रधानमन्त्री शाहलाई सुनाए ।
नेपाल चिकित्सक संघ (एनएमए) को ३०औँ कार्यकारिणीका लागि हुने चुनावमा चिकित्सकहरू परम्परागत राजनीतिक पहिचानभन्दा फरक ढंगले ‘टिम’ को नाममा चुनावी मैदानमा उत्रिएका छन् ।
बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन पनि संस्था समस्याग्रस्त हुनुपर्ने अवस्था देखिएपछि राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा निवेदन दिएका हुन् ।
अहिले भने स्वास्थ्य मन्त्रालयबाट म्याद थप भएसँगै २०८३ असार १० गतेसम्म निर्माण सम्पन्न गर्ने नयाँ समयसीमा तोकिएको छ ।
गत साउन र भदौमा रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द हुँदा यहाँको कोरला नाकाबाट आयात/निर्यातमा उभार आए पनि पछिल्लो समय यहाँको भन्सारबाट आयात/निर्यातको परिमाण घटेको भन्सार प्रमुख खड्काले उल्लेख गरे ।
यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने कुनै पनि मार्ग बाँकी नरहेको लेबनानी अधिकारीले बताएका छन् ।
नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका कसरी निर्वाह गर्ने भन्नेबारे छलफल गरेको छ ।
यसअघि पाकिस्तानको राजधानी इस्लामावादमा भएको शान्तिवार्ता असफल भएको थियो । पछिल्ला केहीदिन यता दुवै पक्षले फेरि वार्ता हुनसक्ने सम्भावना भने प्रकट गरिरहेका छन् ।
भक्तपुर । गायक प्रमोद खरेल र उनको ब्यान्ड ‘परम्परा’ले अर्का गायक दुर्गेश थापासँँग सहकार्य गर्दै आगामी शनिबार भक्तपुरमा सांगीतिक प्रस्तुति दिने भएको छ । ५ बैशाखको शनिबार सल्लाघारीस्थित तीनकुने चौरमा अहिलेको चर्चित सांगीतिक समूह र गायकसँग दर्शक ‘लाइभ कन्सर्ट’मा झुम्ने पाउने भएका ह…
जरुरी पक्राउ पूर्जीको दुरुपयोग गरी खड्कालाई पक्राउ गरिएको अदालतको आदेश छ । उनलाई 'जरुरी पक्राउ पूर्जी' जारी गरी पक्राउ गरिएको थियो ।
३ वैशाख, काठमाडौं । काठमाडौं स्पोर्ट्स एन्ड एभेन्ट्स प्रालिद्वारा आयोजना हुन लागेको कर्पोरेट टी-१० लिगका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टी-१० नियुक्त भएकी छन् । बिहीबार आयोजित एक औपचारिक कार्यक्रममा उनलाई ‘फेस’ अफ कर्पोरेट टि-१० घोषणा गरि…
हामीलाई थाहा छ, बुवाको नामसँग जोडिएपछि अपेक्षा पनि ठूलो हुन्छ । त्यो पूरा गर्न मेहनत गर्नुपर्छ भन्ने बुझाइ छ ।