गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिन सर्वोच्चले देखाएका ४ कारण
शुक्रबार न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको हो।
Nepal · News Intelligence · LIVE
Headlines from 23 Nepali and English outlets in one reverse-chronological feed, tagged with who owns each publisher. Wire-syndicated stories surface at the top so you see the echo, not just the echo-chamber.
शुक्रबार न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको हो।
सर्वोच्चको आदेशपछि पार्टीको अबको बाटो के हुन्छ भनेर सोधेको प्रश्नमा संक्षिप्ति प्रतिक्रिया दिँदै सभापति थापाले उक्त कुरा बताएका हुन्।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय कमिटिलाई नै आधिकारिकता प्रधान गरेको छ।
बुटवलका विभिन्न स्थानबाट प्रहरीले एकै दिन गरेको चेक जाँचका क्रममा फेला परेका ४८ वटा अटो रिक्सालाई कारबाही गरेको छ।
केही दिनयता अस्पतालमा भेट्न आउने नेताहरूसँग उनले यिनै दुई विषयमा असन्तोष व्यक्त गर्ने गरेका छन्।
समीक्षकहरूले पनि यसलाई 'युनिक' फिल्मको संज्ञा दिँदै प्रशंसा गरेका थिए।
इरानले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खोलेको घोषणा गरेको छ।
सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्काको मुद्दामा दिएको आदेशपछि जरूरी पक्राउ पूर्जीका आधारमा गरिएका अन्य पक्राउमाथि पनि प्रश्न उठेको छ।
फिल्म 'लालीबजार' यही वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
महेशले काँधमा झोला बोकेर हातमा अनौठो वस्तु उचालिरहेको दृश्य छ। उनको वरिपरि गाउँका विभिन्न उमेर समूहका पात्रहरू देखाइएका छन्, जसले कथा सामूहिक परिवेशमा अघि बढ्ने अनुमान गर्न सकिन्छ।
नेपाली कांग्रेसले आज प्रतिनिधि सभाका सांसदहरूसँग छलफल गरेको छ।
कुनै पनि कम्पनीको सेयर मूल्य प्रारम्भिक कारोबार सत्रमा कायम भएको मूल्यभन्दा १५ प्रतिशतसम्म घटबढ हुने गरी सो दिनभर कारोबार गर्न पाइने व्यवस्था पनि थप गरिएको छ।
चौलागाई नवीन राप्रपाको अवधारणाअन्तर्गत देशभरबाट चुनिएका ४० वर्षमुनिका केन्द्रीय सदस्य थिए।
पूर्वराष्ट्रपति विद्या भण्डारीले मदन भण्डारीको हीरक जयन्ती मनाउनेबारे छलफल गरेकी छन्।
काठमाडौं उपत्यकाका सबै जिल्लाले एसइई परीक्षाको कापी जाँच सकेर नतिजा र उत्तर पुस्तिका राष्ट्रिय परीक्षा बोर्डमा बुझाइसकेका छन्।
अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा हुने भएको छ।
बेलडाँडी गाउँपालिका – ३ का हरिकिसन एकाबिहानै सडक किनारमा आफ्नो मोटरसाइकलसहित जेलेर मृत्यु भएको अवस्थामा फेला परेका थिए।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विश्व समुदायलाई युवा सशक्तीकरण, समावेशिता र जलवायु न्यायका विषयमा एकताबद्ध हुन आह्वान गरेका छन्।
‘विषयवस्तुको गहिराईतिर दृष्टि लगाउन आग्रह गर्ने कुरा त हुन्छ नै, हामी खबरदारी र सचेत गराइराख्छौं,’ उनले भने।
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मिडियातिर वामपन्थी एकताको चर्चा भएको भन्दै टिप्पणी गरेका छन्।
पाँच वर्षसम्म कान्तिपुर दैनिकको सम्पादकीय नेतृत्व सम्हालेका चौहानले गत फागुन २९ गते राजीनामा दिएका थिए।
कारोबारमा आएका मध्ये होटल तथा पर्यटन, उत्पादनमुलक, जलविद्युत्, व्यापारमुलक र ‘अन्यसमूहगत परिसूचकमा सुधार भएको छ।
यसको अर्थ वर्षको सुरुवाती दुई महिनामा जुन उत्साह देखिएको थियो, त्यसपछिका सात महिनामा त्यो आकर्षण सात गुणाले घटेको देखिन्छ।
क्यानडाको सार्वजनिक प्रसारक सिबिसीले प्रसारण गरेको एक वृत्तचित्र 'करप्सन, क्राइम एन्ड क्रिकेट' ले क्रिकेट जगतमा तरंग ल्याइदिएको छ।
सभामुख डोलप्रसाद अर्यालले संसदसम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरूसँग आज छलफल गरेका छन्।
सर्वोच्च अदालतको अनधिकृत पत्र लेखेका महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय तोकिएको छ।
विश्वविद्यालय तथा क्याम्पसका भवन जीर्ण भइसकेको भन्दै विद्यार्थीहरूले 'भिक्षाम् देही' अभियान सुरू गरेका छन्।
नेपाली कांग्रेस संसदीय दल निर्वाचन समितिले आज सांसदहरूसँग छलफल गर्ने भएको छ।
अर्जेन्टिनी फुटबल लिजेन्ड लिओनल मेसीले स्पेनको क्याटलान क्लब 'कर्नेला' खरिद गरेका छन्।
नेपाली कांग्रेसले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सरकारले सार्वजनिक नगरेकोमा असन्तुष्टि जनाएको छ।
प्रधानमन्त्री बालेन शाहले आफूविरूद्ध रहेको अदालतको अवहेलनमा कसुरमा वारेस राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्।
नेपाली कांग्रेसले प्रक्रिया पूरा नगरी लोकप्रियता हासिल गर्ने उद्देश्यबाट फौजदारी अपराधमा मानिसहरूलाई पक्राउ गर्ने कार्य भइरहेको बताएको छ।